
तिव्वती नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता दिएको विषयमा सदनमा चर्चा चलेको छ । झुठो विवरण पेश गरी तिव्वती नागरिकले नेपाली नागरिकता लिएको विषयमा बोल्दै राष्ट्रिय सभाकी सांसद सम्झना देवकोटाले

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट गोरखा जिल्लामा पछिल्लो ७ वर्षमा ५३ हजार ८६३ जनाले प्रत्यक्ष सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयभित्र

गोरखामा मूल्य अभिवृद्धि कर (भ्याट) तथा परिवर्तित करसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा, चितवन उद्योग वाणिज्य संघ र जिआईजेट जर्मनीको सहकार्यमा आर्थिक वर्ष २०८२/०८४

केही बर्षअघि विद्या चापागाईको हेर्ने कथामा गोरखाको छेकम्पारका प्रकास तामाङको दुरावस्था बारे कथा प्रशारण भयो । करोडौँ नेपालीले हेरे, लाखौं नेपालीले सहयोग गर्ने आश्वासन दिए । कयौँले अभियान चलाएर सहयोग

गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ । गोरखा नगरपालिका १० छेपेटारमा पुरातत्व विभागले दुईबर्ष अघि र यो बर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको

सरकारको पशुमा पुर्ण खोप कार्यक्रमअन्तरगत गोरखामा चारलाख ४१ हजार ४२२ पशुचौपाया लाभान्वित भएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका अनुसार जिल्लाको ११ पालिकामा उक्त सङख्याको पशुचौपायालाई

जिल्लाको चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका वडा नं १ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह

जिल्ला सदरमुकामको नयाँ बजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आँखा शिविरमा तीनसय जनाभन्दा बढिले सेवा लिएका छन् । संस्थाको आयोजना एवं लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोगमा

गोरखा बसपार्कमा सडकबत्ती राखिएको छ । गतबर्ष फुटपाथ तथा सडक स्तरोन्नति भएदेखि विस्थापित बत्तीहरु बिहिबार साँझ पुन स्थापित गरिएको हो । पुनस्थापित सडकबत्तीको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका

गाउँका प्राचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका बासिन्दाले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका