| मङ्लबार, साउन २५, २०८३

समाज

कृषि व्यवसायीकरणमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको साथ

शहिद लखन गाउँपालिका–७ स्थित मास्कीछाप कृषक समूहले गरेको गोलभेडा खेतीले उत्पादन दिन सुरु गरेको छ । २०८१ सालमा गठन भएको उक्त समूहले यो बर्ष टनेल र खुल्ला जमिनमा श्रृजना जातको

शुक्रबारदेखि तिब्बती नाका रुइला र ङुइला खुल्ने

सँधै बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फाले पाँच हजार जरिवाना

गोरखा नगरपालिकाभित्र सार्वजनिक स्थलमा फोहोर फालेमा रु पाँच हजार जरिवाना लाग्ने भएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले पालिकाबासीलाई सचेत गराएको हो । गोरखा नगरपालिका वडा नं

कृषि क्षेत्र हेपाइमा नपरोस्

‘नेपाल कृषि प्रधान देश हो’, ‘नेपालको विकासको मूल आधार भनेको कृषि क्षेत्रको प्रवद्र्धन हो’, ‘व्यवसायिक कृषि आजको आवश्यकता’, ‘कृषिमा यान्त्रिकरण’, ‘आधुनिक कृषि प्रणालीको प्रवद्र्धन’ ‘रैथाने वालीको उत्थान’जस्ता नारा जहाँपनि, जहिले

हरमटारी सडक स्तरोन्नतिको काम तीब्र गतिमा होओस्

गोरखा नगरपालिकाको यो टिमले गोरखा बजारभित्रको सडक स्तरोन्नति तथा फुटपाथ व्यवस्थित गरेकोमा ठूलो श्रेय पाउने भएको छ । यसअघि बसपार्क क्षेत्रको सडक र फुटपाथ व्यवस्थित गरेर प्रसंसाको पात्र बनेको नगरपालिका

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गरे गोरखामा स्वास्थ्य शिविर, दन्त केन्द्र स्थापना, फोहोरमैला व्यवस्थापन

फ्रान्सको मार्से विश्वविद्यालयका विद्यार्थीहरुले गोरखाको विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन, दन्त केन्द्र स्थापना र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । विश्वविद्यालयका करिब १२ सय विद्यार्थीहरुले उनीहरुकै देशमा खाना

लिची, धान र काँक्रो खेतीमा करोडौंको क्षति, राहतको अहिलेसम्म अत्तोपत्तो छैन

जिल्लाको पाँच हजार रोपनीमा लगाइएको चैतेधान पूर्ण रुपमा नष्ट भएपछि खाद्य सुरक्षामा जोखिम आउन सक्ने कृषि विकास कार्यालयको भनाइ छ । गोरखा र पालुङटार नगरपालिका, सहिदलखन र भीमसेनथापा गाउँपालिकाका फाँटहरुमा

सिरानचोकमा इतिहासविदहरुको जमघट

अमरसिँह थापाको जन्म सिरानचोकमै भएको विज्ञहरुको दावीइतिहासविद् तथा संस्कृतिविद्हरूले राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्मस्थल गोरखाको सिरानचोक अमरपुरमा जमघट भएका छन् । गत आइतबार अमरपुर, अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रियामा

गन्धर्वको संस्कृतिसम्बन्धी पुस्तक विमोचित

वैदिककालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरु समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।

लायन्स क्लव अफ गोरखाको पदस्थापना कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ गोरखाको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२६÷०२७ का लागि निर्वाचित विभिन्न पदका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको निवर्तमान कार्यसमितिका अध्यक्ष अयोध्या जोशीले जानकारी दिए ।