
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी ९ का २५ बर्षका सागर क्षेत्रलाई पक्राउ गरेको

आरुघाटस्थित भीमोदय बहुमुखी क्याम्पसको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।लायन्स क्लव अफ गोरखा आरुघाटको समन्वयमा लायन्स इन्टरनेशनल र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित छात्रवास भवनको उद्घाटन गरिएको हो ।

करिब ६०० घरधुरीले भरिभराउ उत्तरी गोरखाको लाप्राक गाउँ आज केवल एउटा सुन्दर बस्ती मात्र नभई नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायपछिको सबैभन्दा धेरै आरोही जन्माउने गौरवशाली थलो बनेको छ । लाप्राकका

आरुघाट र आर्खेतका महिलाहरु अवद्ध लायन्स क्लव गठन भएको छ । आर्खेतका अर्चना पुडासैनी(अधिकारी) संस्थापक अध्यक्ष रहेको लायन्स क्लव गठन भएको हो । क्लवको प्रथम संस्थापक उपाध्यक्षमा कमला श्रेष्ठ, द्वितीय

गोरखाको आर्खेतमा लायन्स क्लव गठन भएको छ । क्लवको संस्थापक अध्यक्षमा परिचित अधिकारी चयन भएका छन् ।अधिकारीको नेतृत्वमा गठित लायन्स क्लवको प्रथम संस्थापक उपाध्यक्षमा धनेन्द्र धमला चयन भएका छन् ।

धार्चेको काशीगाउँमा तीन महिने लामा काण्ड शिविर सम्पन्न भएको छ । काशीगाउँको साम्दे छ्योलिङ गुम्बाको आयोजनामा असार २० गतेबाट सुरु भएको शिविर गत शुक्रबार सम्पन्न भएको हो । शिविरमा सहभागिहरुलाई

प्रतीक्षा आले ।शेर्पा समुदायपछि सबैभन्दा धेरै आरोहीहरु उत्तरी गोरखाको लाप्राकका रहेका छन् । करिब छसय घरधुरी रहेको धार्चे गाउँपालिका वडा नं. ४ लाप्राकमा आरोहीको संख्या १२५ भन्दा धेरै रहेको नेपाल

जिल्लाका तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएका छन् । गण्डकी, भिमसेनथापा र अजिरकोट गाउँपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएका पालिकाहरुले जनाएका छन् ।गण्डकी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड फुजेलको

गोरखामा रातको नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बिहान ७ बजेदेखि राती ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम गर्न

प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको