| सोमवार, कार्तिक २३, २०८३

लायन्स क्लव अफ गोरखा मनास्लु गठन

आरुघाट र आर्खेतका महिलाहरु अवद्ध लायन्स क्लव गठन भएको छ । आर्खेतका अर्चना पुडासैनी(अधिकारी) संस्थापक अध्यक्ष रहेको लायन्स क्लव गठन भएको हो ।

क्लवको प्रथम संस्थापक उपाध्यक्षमा कमला श्रेष्ठ, द्वितीय संस्थापक उपाध्यक्षमा पार्वती श्रेष्ठ र तृतीय संस्थापक उपाध्यक्षमा गोमा भट्ट रहेका छन् । त्यस्तै संस्थापक सचिवमा सिर्जना देवकोटा र संस्थापक कोषाध्यक्षमा विन्दा दाहाल रहेका छन् ।

सो लायन्स क्लवको संस्थापक सदस्यहरुमा मथुरा श्रेष्ठ, मन्जु धमला, भुवकुमारी देवकोटा, रिता पण्डित, लक्ष्मी श्रेष्ठ, कल्पना नेपाली रहेका छन् ।

त्यस्तै संस्थापक सदस्यहरुमा अस्मिता धमला, सुशीला श्रेष्ठ, ज्ञानुमाया श्रेष्ठ, इन्द्रकुमारी धमला, श्रीमाया बराम, सुनिता रिमाल, मुना श्रेष्ठ, सुन्दरी पौडेल, मीना श्रेष्ठ र अनिशा आले मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्