| सोमवार, कार्तिक २३, २०८३

समाज

संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको अर्थ छैन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का संस्थापक डाक्टर बाबुराम भट्टराईले संसद पुनस्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको तर्क गरेका छन् । शुक्रबार गोरखाका पत्रकारहरुसंग कुराकानी गर्दै डाक्टर भट्टराईले आन्दोलनको बलमा उत्पन्न

व्यवसायिक कृषि पेशालाई प्रवद्र्धन गरौँ

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित पाखो जग्गामा कालो हलेदो खेती गर्न सुरु गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले अतिउत्तम मानिने कालो हलेदो बिगत एकबर्षअघिदेखि खेती गर्न सुरु गरिएको हो । नेपाल कम्युनिष्ट

मनास्लु पदमार्गमा लेक लागेर बिरामी परेका बिदेशी नागरिकको हेलिबाट उद्धार

मनास्लु पदमार्गमा लेक लागेर बिरामी परेका एक बिदेशी नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । लार्के पास गर्न आएका स्पेनका नागरिक जोसे जेलियन गारसिया इचेभेरियाको बिहीवार हेलिबाट उद्धार भएको हो ।

प्रचण्डको घरबाट दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भन्नेबिरुद्ध कारवाही गर्न माग

जेनजी आन्दोलनको क्रममा घर जलाउनुअघि दुई करोड रुपैया ट्रकमा लगेर लुकाइएको भनी नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध झुठा आरोप लगाइएको भन्दै योङ कम्युनिष्ट लिग(वाईसिएल) र अनेरास्ववियू (क्रान्तिकारी) ले

व्यवहारिक अभ्यासमार्फत देखाइयो आगलागी नियन्त्रणको उपाय

आगलागी भएमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयको व्यवहारिक अभ्यास गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा आगलागीजन्य विपदको समयमा उद्धार, राहत र सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास गरिएको हो ।

गुणस्तरहीन सामान पनि नबेचौं, व्यापारीलाई हैरान पनि नपारौँ,

अहिले दशैं सकिएको, तिहारको संघारको समय छ । यति बेला जिल्ला सदरमुकाम तथा ग्रामीण भेगका पसलहरु धमाधम अनुगमनमा छन् । जिल्ला अनुगमन समिति, पालिकाको अनुगमन समितिहरुले धमाधम बजार अनुगमको काम

२५ रोपनी क्षेत्रफलमा कालो हलेदो खेती

प्रतीक्षा आले ।गोरखामा बाँझो बसेको २५ रोपनी क्षेत्रमा ओषधीय गुण भएको कालो हलेदो खेती सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नं ३ निवासी यादव बस्नेत र भिमसेनथापा गाउँपालिका ५

बलात्कार र कर्तव्य ज्यान मुद्दाका फरार १४ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनको क्रममा भागेका १४ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश कर्तव्य

मेला महोत्सव गर्न प्रशासनको अनुमति अनिवार्य

प्रशासन कार्यालयको अनुमित बिना जिल्लामा मेला महोत्सव गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रशासनको स्वीकृती लिएर मात्रै मेला महोत्सव गर्न आग्रह गरेको छ ।

अखाद्य पदार्थ बिक्री गरेको पाइए कारबाहीको चेतावनी

अखाद्य पदार्थ बिक्री बितरण गरेको पाइए कारबाही गर्ने गोरखा नगरपालिकाले चेतावनी दिएको छ । चाडबाडको मेसोमा खाद्यान्न पसलेहरुले अखाद्य पदार्थ मिसावट गरी बेच्ने गरेको गुनासो आउन थालेकाले त्यस्तो गरेको भेटिएमा