| सोमवार, कार्तिक २३, २०८३

समाज

कृषि, पर्यटन तथा व्यापार पबद्र्धन मेला–२०८२ सुरु

गोरखा सदरमुकाममा बिहिबारदेखि ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको मेलाको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गरेका हुन्

आँबुखैरेनीमा सञ्चालित महायज्ञमा २ करोड ५० लाख रुपैयाँ दान संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी ३ अमिलीबोटे(हाटबजार)मा सञ्चालित मेलामा

मेलाले जिल्लाको अर्थतन्त्रमा पनि टेवा पु¥याओस्

मेला महोत्सव अहिले फेसन जस्तै भइसक्यो । आर्थिक लाभ हुने भएपछि व्यक्ति बिशेष पनि आयोजक बनेर मेला महोत्सव संचालन गर्ने जिल्लामा होडवाजी नै छ । संस्था संस्थाबीचको होडवाजीको त कुरै

गरिबीमा हाँसीखुशी चेपाङ बालबालिका

पाँचबर्षपछि त्यहाँ पुग्दा भिरालो पखेरामा बाँसको कप्टेराले चारैतिर बारेको, कटुसको स्याउलाले छाएको टहरो कतै देखिएन । बरु त्यही जमिनमा ढुंगामाटोको गारो अनि जस्ताले छाएको एक कोठे घर उभिएको देखियो ।

मृगस्थली भन्दै सरस्वती आश्रममा लुकेका थिए निकोलस भूसाल

तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो ।

सामूहिक रुपमा मनाइयो मकै सुकाउने पर्व

जिल्लाका नेवार समुदायले यस बर्षपनि मकै सुकाउने पर्व धुमधामले मनाएका छन् । गोरखा नगरपालिका–६ ठुलोआँगनमा बिभिन्न थरिका अन्न जुनको प्रकाशमा सुकाएर पर्व मनाइएको हो । भुटेको मकै, बदाम, भटमास, चना,

पालिकाको पैसा कहिलेसम्म व्यक्तिको गोजीमा

पालुङटार नगरपालिको पैसा सातबर्षदेखि व्यक्तिको गोजीमा रहेको छ । गत २०७५ सालदेखि स्वरोजगार गरेर किस्ताबन्दीमा तिर्ने बाचा गरी लगेको पैसा लामो समयदेखि गोजीमै राखी नतिरेका हुन् । बेरोजगार युवालाई स्वरोजगार

स्रोत साधनले भ्याएसम्मको काम गर्नेछु : प्रजिअ श्रेष्ठ

भर्खरै कार्यभार सम्हालेका गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले आफूले स्रोत साधनले भ्याएसम्मको काम गर्ने बताएका छन । मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन । ‘नागरिकता

गोरखाका आयुष दर्नाल भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा

गोरखाका आयुष दर्नालले नेपालको चर्चित ‘दि भ्वाइस अफ नेपाल’मा सहभागिता जनाएका छन । गोरखा नगरपालिका वडा नं ६ छहरेका २२ वर्षका दर्नालले भ्वाइस अफ नेपालको सातौँ संस्करणमा सहभागिता जनाएका हुन्

लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदस्थापन तथा जिल्ला परिषद् बैठक सम्पन्न्न

लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदाधिकारीको पदस्थापन र पहिलो जिल्ला परिषद बैठक गोरखामा सम्पन्न भएको छ । लियो क्लव अफ गोरखा र गोरखा तारानगरको आतिथ्यतामा गत शुक्रबार र शनिबार