
गोरखा चेम्वर अफ कमर्सले यही कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै चेम्बरले मेलाको बारेमा जानकारी गराएको हो ।

पालुङ्टार नगरपालिका ७ अवण्डामा सञ्चालित कुखुरा फर्मले बस्ती दुर्गन्धित बनाएको स्थानीयबासीले गुनासो गरेका छन् । मस्र्याङ्दी किनारमा सञ्चालित पालुङ पोल्ट्री एण्ड फिसरीबाट निस्केको प्रदुषणले अबण्डा तथा मझुवा बस्ती दुर्गन्धित भएको

प्रतीक्षा आले : मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान

लामो समयपछि मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरु गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका

मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयबासी उद्धार गर्न जान नसकेका जिल्ला प्रहरी

बुढेसकालमा लालनपालन गर्न र मृत्यूपछि काज किरिया गर्न छोरा नै चाहिन्छ भन्ने अन्धकथनलाई चुनौति दिँदै गोरखाकी एक बालिकाले बुबाको अन्त्यष्टि गरी किरिया बसेकी छिन् । गोरखा नगरपालिका ७ बतासेकी १५

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा

उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गएरातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका एकसहित १० जना पक्राउ परेका छन् । गत भदौ २४ गते महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट