| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

२०८२ मा १० किलोमिटर कालोपत्रे सडक थप

२०८२ सालभित्र गोरखाको कूल कालोपत्रेमा १० किलोमिटर सडक थप भएको छ । गोरखा सडक योजना कार्यालय, पूर्वाधार कार्यालय र सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले २०८२ सालभित्र जिल्लामा १०

गोरखामा मापसेसँगै अब लापसे परीक्षण

जिल्लामा मापसे (मादक पदार्थ सेवन) सँगै लापसे (लागूपदार्थ सेवन) परीक्षण पनि सुरु भएको छ । सार्वजनिक यातायातका चालक र सहचालकलाई लक्षित गरी सोमवार ट्राफिक प्रहरीले लापसे परीक्षण गरेको हो ।

ओसन कप यु–१३ को आजबाट सेमिफाइनल खेल सुरु

एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिता अन्तरगतका सेमिफाइनल खेलहरु आज हुदैछ । पहिलो खेल नारायणगढ फुटवल क्लब र स्टार स्पोर्टस क्लबबीच हुने आयोजक द ओसन क्लबले जनाएको छ । दोस्रो

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका बमिनलाई रजत पदक

गोरखाका बमिन गुरुङले पाँचौ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक जितेका छन् । गुरुङले गण्डकी प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्दै ५० केजी तौल समूहमा रजत पदक जितेका हुन्

गोरखामा तेस्रो रैथाने खाना तथा सडक महोत्सव सुरु (तस्विरहरु)

तेस्रो रैथाने खाना तथा सडक महोत्सव सुरु भएको छ । गोरखा होटल संघको आयोजनामा सोमवारबाट महोत्सव सुरु भएको हो । नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको महोत्सव भोली मंगलवारसम्म चल्ने

कालोभीरको पहिरोमा अल्पकालीन ट्रयाक खोल्न सुरु

बिगत एकसातादेखि बन्द रहेको बेनिघाट–लार्के सडकको कालोभीर खण्डमा अल्पकालीन रुपमा सवारी सञ्चालन गर्ने प्रयास गरिएको छ । धार्चे गाउँपालिकाको समन्वयमा सो क्षेत्रका दुई हाइड्रोपावर कम्पनीले सो पहिरो पन्छ्याएर वैकल्पिक ट्रयाक

गोरखा लक्ष्मीबजारमा ११ हजार किलोग्राम कालो हलेदो उत्पादन

गोरखामा ११ हजार किलोग्राम कालो हलेदो उत्पादन भएको छ । बी एण्ड बी कृषि फर्मले गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा लगाएको बारीबाट ११ टनभन्दा धेरै परिमाणमा कालो हलेदो उत्पादन गरेको हो

गोरखामा सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

गोरखामा सामुदायिक स्वयंसेवा सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय स्वयंसेवा वर्ष २०२६ र गुड डीड्स डे को अवसर पारेर आइतबार राष्ट्रिय जनवकालत मञ्च, नेपाल

निर्माण आपतकाल घोषणा गर्न माग

निर्माण व्यवसायी गोरखाले विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै निर्माण आपतकाल घोषणा गर्न माग गरेको छ । संघका अध्यक्ष सूर्य भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगले चरम

पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा

नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसबाट यसअघिको कार्यकालका प्रतिनिधिसभा सदस्यसमेत रहेका बजगाईँले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा आफूले कांग्रेस