| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

हावाहुरी र बर्षाको बितण्डा : करिव दुई दर्जन घरधुरीसहित सात वटा गाडीमा क्षति

हावाहुरी सहितको असिना पानीले आइतवार जिल्लामा दुई दर्जनभन्दा बढी घरधुरीमा क्षति पु¥याएको छ । बिभिन्न ठाउँका करिव २३ वटा घरधुरीको छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकामा

छेकम्पारको वुद्ध आधारभूत विद्यालय चुमगुम्बामा स्थानान्तर

शिव उप्रेती ।गाउँका बालबालिकालाई गाउँकै विद्यालयमा टिकाइराख्न छेकम्पारको वुद्ध आधारभूत विद्यालयलाई चुम गुब्बामा स्थानान्तर गरिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार लारस्थित वुद्ध आधारभूत विद्यालय लामागाउँको चुमगुम्बामा सारिएको हो ।

पानपा मेयर कपको उपाधी वडा नम्वर ७ लाई

पालुङटार नगरपालिकामा सम्पन्न मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ७ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं. ४ लाई २–१ को गोलअन्तरले पराजित गर्दै वडा नम्वर

चोरकाटेका कुमाल समुदायमा पुनर्जागरण, सेरामिक्सतिर आकर्षित हुँदै

शिव उप्रेती ।सिरानचोक गाउँपालिका ४ चोरकाटे कुमाल बाहुल्यता भएको गाउँ हो । यहाँ करिब ३८० घरधुरी कुमाल समुदायको बसोबास छ । दरौंदी नदीको किनार आसपास बसोबास गर्ने उनीहरुको ३० बर्षअघिसम्म

गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने

गोरखामा पहिलो पटक खुल्ला ठाडो भाका प्रतियोगिता हुने भएको छ । भूकम्प स्मृति दिवसको अवसर पारेर यही बैशाख ११ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । जिल्ला सदरमुकामस्थित रानीपोखरी परिसरमा हुने

वर्षाका कारण मेयर कपको फाइनल खेल स्थगित

पालुङटार नगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । बर्षातका कारण आइतवारको फाइनल खेल स्थगित भएको पालिकाले जनाएको छ । बैशाख ४ गतेबाट सुरु भएको प्रतियोगिताको

गोरखाका सामुदायिक बिद्यालयहरुमा भोलीबाट पठनपाठन सुरु

जिल्लाका सामुदायिक बिद्यालयहरुमा भोली सोमवारबाट पठनपाठन सुरु हुने भएको छ । बैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघिय सरकारको निर्णय व्यवहारिक नभएको भोलिबाट कक्षा संचालन गर्न लागिएको

उप–मेयर भलिवल प्रतियोगिताको उपाधी पुनः नीलकण्ठलाई

दोस्रो अन्तरपालिकास्तरीय उप–मेयर महिला भलिबल प्रतियोगिता उपाधी यो पटकपनि धादिङको नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा शहिद लखन गाउँपालिकालाई ३–०

पत्रकार महासंघद्धारा एआईको प्रयोग सम्बन्धी ९ बुँदे प्रतिवद्धता पत्र जारी

नेपाल पत्रकार महासंघ गोरखाले एआई (कृतिम बुद्धिमता) को प्रयोग सम्बन्धी नौ बुँदे प्रतिवद्धता पत्र जारी गरेको छ ।महासंघको आयोजना तथा प्रेस रजिष्टार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा संचालन

चुमनुव्रीमा बिकासे योजनाको माग राख्दै अर्थ मन्त्रीलाई माग पत्र

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिकाको केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माण गर्न माग गरिएको छ । पुल अभावका कारण पालिका केन्द्रसम्म सडक सञ्जाल पुग्न नसकेको भन्दै पालिकाले अर्थ मन्त्रालयसँग