
मेलिना बराम ।नेपाल सरकारले आउँदो वैशाखको १५ गतेदेखि मात्र भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्नेगरी तय गरेको शैक्षिक क्यालेण्डर प्रतिकूल भएपछि गोरखाका स्थानीय तहहरुले अनुकूलको शैक्षिक क्यालेण्डर

गोरखामा उद्योग तथा व्यापार गर्न छाड्नेहरुको संख्या बर्सेनि बढिरहेको छ । बिगत तीन बर्ष यता जिल्लामा नयाँ उद्योग तथा व्यापारका फर्म दर्ता गर्नेभन्दा दर्ता भइसकेकाको फर्म खारेज गर्नेको संख्या बढेको

गोरखमा अन्तरपालिकास्तरीय दोस्रो उप–मेयर महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जिल्लाका ५ वटा स्थानीय तहका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । गोरखा क्षेत्र नं.

प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का अनुसार गत बर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो

आगामी बैशाख १८ गतेदेखि २३ औँ सवालाख रोट महोत्सव हुने भएको छ । सिद्धाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा बैशाख १८ देखि २८ गतेसम्म महोत्सवको आयोजना गरिएको हो । गोरखनाथ र

वुधवारबाट जिल्लामा दोस्रो आर्थिक गणना सुरु भएको छ । गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगेर तथ्याङ्क संकलनको काम थालेका छन् । जिल्लाभर ६ जना सुपरीवेक्षक र ४१ जना गणक

बिकास मरहट्टा । जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलले २०८२ चीर इतिहाससम्म स्मरणयोग्य बन्यो । भदौ २३ र २४ को आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढल्यो । फागुन २१ मा प्रतिनिधिसभा

प्रथम सिरानचोक लालीगुराँस मेला विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्र श्रीनाथमण्डली तथा सिरानचोककोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले श्रीनाथमण्डली तथा कोट विकास समितिको

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा सम्पन्न एघारौँ ओसन कप यु–१३ फुटबल प्रतियोगिताको छात्रतर्फ कटारी टाइगरले उपाधी जितेको छ । द ओसन क्लबको आयोजनामा मंगलबार भएको फाइनल खेलमा नारायणगढ फुटवल क्लबलाई १–०