| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

गोरखा नगरपालिका–११ मा सिंगुसले चिल्दा दश बढी घाइते

गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा दश जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा दश जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् । उनीहरुमध्ये केही प्रदेश अस्पताल

मेलमिलापकर्तालक्षित अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सम्पन्न

गोरखा नगरपालिका र बन्दिपुर गाउँपालिकाका मेलमिलापकर्ताबीच न्यायिक कार्यसम्पादनको बिषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । बन्दिरपुर गाउँपालिकाको समन्वय तथा गोरखा नगरपालिकाको अयोजनामा शुक्रवार र शनिवार कार्यक्रम भएको हो । दुई दिनसम्म

बिज्ञापन सम्बन्धी सरकारको निर्णयको बिरोध गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण

निजी सञ्चार माध्यमलाई सरकारी बिज्ञापन रोक लगाउने सरकारको निर्णयप्रति बिरोध जनाउँदै नेपाल पत्रकार महासंघ गोरखाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । शुक्रवार गृह जिल्ला आएका पाण्डेलाई ध्यानाकर्षण

आँपपिपल अस्पतालमा बाल स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ(किओच) नेपाल र आँपपिपल अस्पतालको सहकार्यमा आँपपिपल अस्तापलमा दुई दिने निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार र शुक्रबार आयोजित शिविरमा २१५ जना बालबालिकाको

बारपाक भूकम्पको १२ औं बर्ष : नयाँ रुप र रंगमा बारपाक

भूकम्प गएको ११ बर्ष बितिसक्दा भूकम्पको केन्द्रविन्दू बारपाक गुल्जार भइसकेको छ । भूकम्पले क्षतिग्रस्त सबै निजी आवास तथा अन्य भौतिक संरचना पुनर्निर्माण भइसकेको छ । भूकम्पपछि नयाँ रुप र रंगमा

गण्डकी प्रदेश सरकार र गोरखाका स्थानीय तह प्रमुखहरु बीच अन्तरक्रिया

गोरखाका स्थानीय तह र गण्डकी प्रदेश सरकारबीच समन्वय र अन्तरसम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । आर्थिक मामिला मन्त्रालयले शुक्रबार गोरखामा ‘प्रदेश र स्थानीय तहको समन्वय तथा

गोरखा अस्पतालमा १० महिनामा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया, सेवाको गुणस्तर गण्डकी प्रदेशकै उत्कृष्ट

स्तरोन्नति भएपछि प्रदेश अस्पताल गोरखामा शल्यक्रिया गर्ने बिरामीको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको

छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर

सिजन सुरु भएपछि गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा बिगत एकसाता अघिदेखि लेकतिर जान थालेका हुन् । ‘अब

महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु

गोखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्तावप्रति गोरखाका पालिकाहरु असन्तुष्ट

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव बारे पालिकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उक्त विषयमा आफूहरुलाई जानकारी नै नभएको पालिकाहरुले जनाएका छन् । ‘स्थानीय तह सम्बन्धी