
स्तरोन्नति भएपछि प्रदेश अस्पताल गोरखामा शल्यक्रिया गर्ने बिरामीको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक हजारभन्दा धेरैजनाको शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको

सिजन सुरु भएपछि गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा बिगत एकसाता अघिदेखि लेकतिर जान थालेका हुन् । ‘अब

गोखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव बारे पालिकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उक्त विषयमा आफूहरुलाई जानकारी नै नभएको पालिकाहरुले जनाएका छन् । ‘स्थानीय तह सम्बन्धी

गत वर्ष २०८२ मा एक लाख ३३ हजारभन्दा बढी पर्यटकले गोरखा संग्रहालयको अवलोकन गरेका छन् । नेपाल एकिकरणको उद्गम थलोको रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकहरुको संख्या

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति गोरखाको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक सहयोगमा बैशाख १४ गते

गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई

जिल्लाको अजिरकोट, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तहबाट प्रदेश सरकार हुदैँ उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश भएको हो ।

चुमनुव्री गाउँपालिका–३ न्याकचेतदेखि पालिका केन्द्र फिलिम जोड्ने बुढीगण्डकी नदीमाथि बनाइएको अस्थायी पुल बगाएको छ । नदीमा पानीको वहाव बढेर एकतर्फको भाग बगाएर लगेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।‘माथिल्लो

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका तीन जना युवाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । पुरबहादुर गुरुङ (युक्त), सन्दिप गुरुङ र सुजल गुरुङले ८ हजार ९१ मिटर अग्लो उक्त हिमालको