| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

च्याङ्लीका पाँच जनाको कोरोना नेगेटिभ, आरुघाटका ३४ जनाको स्वाब संकलन

पालुङटार नगरपालिका ७ च्याङ्लीका एकै परिबारका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत शनिबार संकलन गरिएको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।

म्याग्दीका कोरोना संक्रमितसंगै आएकाको पहिचान भयो, कोरोना नेगेटिभ भेटियो

म्याग्दीका कोरोना संक्रमित चढेकै बस चढेर आएका गोरखाका एक युवाको पहिचान खुलेको छ । उनी पालुङटार नगरपालिका वडा नं. २ निवासी रहेको भेटिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए

गण्डकी गाउँपालिकाका सबै पुलमा निगरानी टोली तैनाथ

गोरखाको गण्डकी गाउँपालिकाभित्र प्रवेश गर्ने सबै पुलमा निगरानी टोली तैनाथ गरेको छ । कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिका भित्रिने त्रिशुली र बूढीगण्डकी नदीका १४ ठाउँमा तीन जनाका

बालुवाको क्वारेण्टाइनका लागि आवश्यक सामग्री प्रदान

अजीरकोट गाउँपालिका वडा नं. ४ बालुवाबजारमा २० बेडको क्वारेण्टाइन स्थल निर्माण गरिएको छ । स्थानीय जीवनज्योति आधारभूत विद्यालय भवनमा वडा कार्यालयले क्वारेण्टाइन स्थल निर्माण गरेको हो । नवनिर्मित क्वारेण्टाइनस्थलका लागि

गण्डकी गाउँपालिकाका लागि एकीकरण नेपालद्वारा स्वास्थ्य सामग्री प्रदान

  कोरोना संक्रमण रोकथामका लागि भन्दै एकिकरण नेपालले गोरखाको गण्डकी गाउँपालिकाका लागि बिभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । संस्थाको कार्यक्षेत्र रहेको दुई गाउँपालिकाका लागि एक लाख ९६ हजार रुपैया

भारतबाट ५८ जना गोरखा आए

गोरखाका स्थानीय तहले भारतिय सिमामा अलपत्र परेका आफ्ना गाउँपालिकाबासीलाई ल्याउन सुरु गरेका छन् । लकडाउन बढ्दै जाँदा भारत र सिमावर्ती जिल्लामा पालिका भित्रका नगारिक अलपत्र परेको गुनासो आउन थालेपछि यहाँका

१५ दिन बनाउने भनिएको आईसियू गोरखा अस्पतालमा ४५ दिनमा पनि बनेन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनीक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष डेढ महिना सम्म बनेको छैन । स्वास्थ्य मन्त्रालय अन्र्तगतको

कोरोना संक्रमितको उपचार गराउँदा सुरक्षित रहने अभ्यास सिकाउँदै नेपाली सेना

नेपाली सेनाको रणसिंह दल गण गोरखाले कोरोना संक्रमितको उपचार, मृत्यू भएपछि दाहासंस्कार गराउँदा ध्यान दिनुपर्ने विषयका बारेमा नमुना अभ्यास प्रर्दशन गरेको छ । गोरखा सदरमुकामको रानीपोखरी ब्यारेकमा आज उक्त अभ्यास

गोरखा नगरपालिकाका दुईजनाको पिसिआर रिपोर्ट नेगेटिभ

गोरखा अस्पतालबाट पिसिआर परीक्षणका लागि पठाइएका चारजनामध्य दुईजनाको रीपोर्ट नेगेटिभ आएको छ । आरडिटी रिपोर्ट पोजेटिभ आएकी एक महिला र उनका श्रीमानको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी कृष्ण

गोरखा नगरपालिकाको क्वारेण्टाइनका २९ जना सहित १२९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाको सामुहिक क्वारेण्टाइनमा रहेका ३० जनाको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेका २९ जना र गण्डकी गाउँपालिकाको क्वारेण्टाइनमा रहेका एक