
कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले खाद्य संकट हुन नदिन र विकास निर्माणको कामलाई अघि बढाउने बारे पूर्व तयारी गर्न स्थानीय पालिकालाई

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले आगामि पाँचदिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको छ । देशभर तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण

जिल्लाभर पिसिआर परीक्षण गर्न गोरखाका ११ वटै स्थानीय तहले माग गरेका छन् । नेपाली काङ्ग्रेस गोरखाले ११ वटै स्थानीय सरकारका प्रमुखहरुसंग मंगलबार गरेको कोरोना महामारी बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने

लकडाउनका कारण श्रमिकलाई जीवन निर्बाह गर्न समस्या भएको भन्दै देशभर राहत वितरण भइरहेका बेला गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले काम गर्नेलाई मात्र राहत दिने थिति बसालेको छ । श्रम गरेर

गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वाँरा र सौरपानीको स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । लकडाउनका बेला गाउँमै रहेका सांसद दवाडीले बारपाक सुलीकोट गाउँपालिकाको वडा नं. ३ स्वाँरा र

(टिप्पणी) शिव उप्रेती : कोरोना भाइरस संक्रमितको संख्या नेपालमा थपिदै गइरहेको छ । विशेषगरी यो साता संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानसम्मको अपडेटअनुसार

नौ महिने शिशुलाई दादुरा संक्रमण देखिएपछि शहीदलखन गाउँपालिका ७ वसन्तेगाउँमा घरदैलो अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्ष शरण श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ,

बद्री मास्के, गोरखा : १. विश्वमा कोरोना भाईरसको प्रभावः अहिले विश्वका बहुसंख्यक देशहरु कोरोना भाईरसविरुद्ध जुधिरहेको अवस्था छ । कोरोना भाईरस नितान्त नयाँ र भिन्न प्रकृतिले फैलिने हुँदा जनमानस

गोरखाको शहीद लखन गाउँपालिका ७ मा पनि दादुराको संक्रमण देखिएको छ । तीन दिनअघि पठाइएको दादुरा परीक्षणको रीपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । वसन्तेगाउँस्थित

गोरखाको गण्डकी गाउँपालिकाको चेपाङबस्तीमा दादुराको महामारी फैलिएको छ । वडा नं. ६ को ह्विलिङमा तीन जना बालबालिका र वडा नं. ७ को क्षेत्रीखोलाका पाँच जना चेपाङ समुदायमा दादुरा फैलिएको