| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

भारतबाट केहीदिनमा २३ जना गोरखा आउँदै, को को आउँदैछन् भारतबाट ?

  रोजगारीको शिलशिलामा भारतमा रहेका गोरखाका बिभिन्न पालिकाका २३ जना गोरखा आउँदै छन् । कञ्चनपुरको सीमानाबाट १४ जना र झापाको सीमानाबाट नौ जना गोरखा आउन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको

कोरोना र लकडाउनका कारण चालु बर्षको विकास र नयाँ बर्षको योजना छनौट प्रक्रिया प्रभावित

कोरोना भाइरसको महामारीले गोरखाको सबै स्थानीय तहको भौतिक पूर्वाधार विकास अलपत्र बनाएको छ । चालु आर्थिक बर्षको काम पनि अघि बढ्न नसकेको र आगामि आर्थिक बर्षको योजना छनौट प्रक्रिया पनि

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अपमान गर्नेलाई कारबाही गर्ने, कोरोना रिपोर्टको आधारमा मात्र जिल्ला प्रवेश गर्न पाइने

  व्यक्तिगत स्वास्थ्य सतर्कताको नाममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्नेलाई पक्राउ गरी कानूनी कारबाही गरिने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अमर्यादित व्यबहार गर्नेलाई पक्राउ गरी कारबाही गरिने

व्यक्तिगत स्वास्थ्य सतर्कताको नाममा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्न खोज्नेलाई पक्राउ गरी कानूनी कारबाही हुने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि स्वास्थ्य सुरक्षा

टिचिङ अस्पतालबाट आएका नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि

  कोरोनाबाट मृत्यू भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमितसंगै उपचार गराएर फर्केका गोरखा नाम्जुङका नवै जनामा कोरोना नरहेको पुष्टि भएको छ । केहीदिन अघि पठाइएको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ रहेको  शहीद

चेपाङ गाउँका बालबच्चा कुपोषणको शिकार

  उचित पोषिलो खानेकुराको अभावमा गोरखाको चेपाङ बालबच्चा कडा कुपोषणको शिकार भएका छन् । गण्डकी गाउँपालिका ७ सालघारीका १० महिने एक बालकमा कडा खालको र अरु सात जनामा मध्यम खालको

गोरखामा मंगलवार र शुक्रवार बैंक खुल्ने,भोलीदेखि ढुवानीका साधन चल्ने

जेठ १ गतेदेखि ‘सिल’ गरिएयता बन्द गरेको गोरखाको बित्तिय संस्था मंगलवार र शुक्रवार खुल्ने भएको छ । बन्द भएको बिकास निर्माणको काम ढुवानीका साधन संचालन गर्ने निर्णय सँगै भोलीदेखि फेरी

टिचिङमा उपचार गराएर गाउँ फर्किएका ४ जना क्वारेन्टाईनमा

काठमाण्डौँ स्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराएर गाउँ फर्किएका भिमसेन थापा गाउँपालिका ८ का चार जनालाई क्वारेन्टाईनमा राखिएको छ । बिरामी र कुरुवा सहित उनीहरुलाई आईतवार साँझदेखि जागेश्वर

गोरखा आउनेलाई सिधै क्वरेन्टाईनमा, २९ जना पुगे

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाईनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई जनप्रतिनिधी र प्रहरीको निग्रानीमा क्वारेन्टाईनमा राखिएको हो । जिल्ला

इट्टा ल्याएको गाडीमा रौतहटबाट गोरखा आएका चार जना क्वारेन्टाईनमा

रौतहटको इट्टाभट्टामा काम गर्दै आएका बिहिवार गोरखा भित्रिएका चार जना मजदुरलाई क्वारेन्टाईनमा राखिएको छ । कोरोना संक्रमणको त्रास बढिरहेका बेला जोखिम क्षेत्रबाट आएकाले उनीहरुलाई गोरखा नगरपालिकाले वडा नम्बर १० को