| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

आरुघाट क्वारेण्टाइनका ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

आरुघाटको भीमोदय माविको क्वारेण्टाइनाबाट ३४ जनाको स्वाव संकलन गरेर पठाइएकोमा शनिबारसम्म ३३ जनाको रिपोर्ट आएको छ । उनीहरु सबैको रिपोटमा कोरोना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु

कोरोना अस्पतालबाट पीसीआर परीक्षणविना २७ संक्रमित डिस्चार्ज

२४ जेठ, बुटवल । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना

कोरोनाको भद्दा व्यवस्थापन : सरोज तामाङ ६९ दिनदेखि निरन्तर क्वारेण्टाइनमा

  अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङले क्वारेण्टाइनको कहर काटेको शनिबार ६९ दिन पुगेको छ । वनारसबाट घर फर्कने क्रममा सीमा पारि ४२ दिन र नेपालका बिभिन्न क्वारेण्टाइनमा २७ दिन

कोरोना पोजेटिभ देखिएका मान्बुका युवा जुम्लामा कार्यरत सेना, आरुघाटका २६ जनाको रिपोर्ट नेगेटिभ

  कोरोना पोजेटिभ देखिएका आरुघाट २ मान्बु, थलाचोकका युवा जुम्लामा नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना

कोरोना पोजेटिभ देखिएका आरुघाटका युवा जुम्लामै, आरुघाटका २६ जनाको रिपोर्ट नेगेटिभ

कोरोना पोजेटिभ देखिएका आरुघाट २ मान्बुका युवा जुम्लामा कार्यरत रहेको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको आरुघाट गाउँपालिका स्वास्थ्य

कोरोना परीक्षण कछुवा गतिमा : क्वारेण्टाइनमा बसेको १४ दिन बित्यो, स्वाव संकलन गरेको पाँच दिन बित्यो, रिपोर्ट आएन

  गोरखाबाट स्वाव परीक्षणका लागि पठाएको पाँच दिन बितिसक्दा पनि रीपोर्ट नआउँदा अन्यौलता बढेको छ । सामुहिक क्वारेण्टाइनमा बसेको १४ दिन बितिसकेको र स्वाब पठाएको पाँच दिन बितिसक्दा पनि रीपोर्ट

नाम्जुङका मृगौला रोग पिडितको उपचार, अर्थ सङ्कलन अभियान समापन

दुवै मृगौला फेल भएर एकबर्षदेखि उपचाररत शहीदलखन गाउँपालिका ९ नाम्जुङका सुमन श्रेष्ठको सफल उपचार  भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणपछि श्रेष्ठको स्वास्थ्य लाभ भएको हो । प्रत्यारोपणका

कोरोना संक्रमितको संख्या २३०० पुग्यो, जनस्वास्थ्य संकटकाल लगाउने तयारी, कस्तो हुन्छ जनस्वास्थ्य संकटकाल

  पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा  कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया

कर्मचारी आवश्यकता सम्बन्धी गोरखा नगरपालिकाको सूचना

  यस गोरखा नगरपालिका अन्तर्गतका विभिन्न आधारभुत स्वास्थ्य सेवा केन्द्र. स्वास्थ्य संस्थाहरुका लागि आ.ब. ०७६।७७ को आषाढ मसान्त सम्मको लागि तपशील बमोजिमका कर्मचारीहरु करारमा नियूक्ति गर्नु पर्ने भएकोले, योग्यता पुगेका

भारतबाट आउनेहरु हेपाइमा : क्वारेण्टाइन बनाउन ठाउँठाउँमा अबरोध

  कोरोनाबाट बच्न भारतबाट आफ्नो गाउँठाउँ आएकाहरुलाई आफन्तहरुले हेप्ने गरेका छन् । संक्रमित भएर आएको र समुदायमा संक्रमण फैलाउने आरोप लगाउँदै गोरखाका बिभिन्न ठाउँमा क्वारेण्टाइन बनाउन अबरोध गरेका छन् ।