| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

अब गोरखामा होटल, मदिरा तथा सुर्तीजन्यबाहेकका सबै पसल खुल्ने

लामो समयको लकडाउनका कारण कष्टकर भएको जनजीवनलाई सहज बनाउन गोरखाका बिभिन्न पसलहरु खुलाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले लकडाउनलाई खुकुलो गर्दै जनजीवनलाई

शुल्क तिर्न इच्छुकलाई होटलमै क्वारेण्टाइन र आइसोलेशन

  निर्धारित शुल्क तिरेर होटलमैे क्वारेण्टाइन तथा आइसोलेशनमा बस्न चाहनेले अब सो सुविधा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको स्थानीय तहसँगको समन्वय बैठकले होटलको सुविधामा आइसोलेशन तथा

हिरासतमा संक्रमित भेटिएपछि प्रहरीको पिसिआर परीक्षण

  हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, स्वास्थ्य कार्यालय गोरखा र गोरखा अस्पतालको

संक्रमित देखिएपछि गोरखाअस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू कक्ष तयार

एकैचोटी १० जना कोरोनाका बिरामी देखिएपछि आइतबार गोरखा अस्पतालमा भ्याण्टिलेटरसहितको आइसियू कक्ष तयार भएको छ । एउटा कोठामा भ्याण्टिलेटरसहितको र अर्को कोठामा बिनाभ्याण्टिलेटरको आइसियू कक्ष तयार गरिएको सूचना अधिकारी कृष्ण

घ्याल्चोकको मोटरसाइकल बनाउने मिस्त्रीमा कोरोना

गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एक जना मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ । काभ्रे घर भई हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ बर्षीय युवामा कोरोना पोजेटिभ

प्रहरी हिरासतका कोरोना संक्रमित किशोर बलत्कार घटनाका आरोपी

  जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोर कोरोना संक्रमित भेटिएका छन् । पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए

गोरखाका १० जनामा कोरोना पोजेटिभ, गण्डकी गाउँपालिकाका नौ र प्रहरी थुनामा रहेकासमेत संक्रमित

गोरखामा एकैसाथ १० जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकी गाउँपालिकाको तीनवटा क्वारेण्टाइनमा रहेका नौ जना र पालुङटार घर भई हाल जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका एकजनामा पोजेटिभ देखिएको हो

क्यान्सर पिडितलाई आर्थिक संकलन अभियान सुरु

प्राणघातक क्यान्सरबाट पिडित गोरखा नयाबजार निबासी उसर्वानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । गोरखा बजारका स्थानीयबासिन्दा, कालिका महिला समूह, हाम्रो सहारा फाउण्डेशनलगायतले आर्थिक सहयोग जुटाएका हुन् । पहिलो

अजीरकोटमा पारिवारिक वातावरणको क्वारेण्टाइन

क्वारेण्टाइनमा रहेकाकालाई पारिवारिक माया ममता र स्याहार सम्भारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकाले घरपायकमा सामुहिक क्वारेण्टाइन बनाएको छ । घरपायक पर्ने ठाउँमा क्वारेण्टाइन बनाउँदा त्यहाँ बस्नेले पारिवारिक

हालसम्म गोरखाका ३३० जनाको कोरोना परीक्षण, २२१ जनाको नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

गोरखामा कोरोना संक्रमण परीक्षणका लागि हालसम्म तीनसय ३० जनाको स्वाब संकलन भएको छ । उनीहरुमध्य २२१ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एकसय नौ जनाको रिपोर्ट