| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखामा ३२ औं विश्व आदिवासी दिवस मनाइयो

गोरखामा विभिन्न कार्यक्रम गरी ३२ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको

कास्की अदालतका फरार अभियुक्त मुस्ताङका दाउद गोरखाबाट पक्राउ

कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोरखामा पक्राउ परेका छन् । कास्की अदालतबाट एक बर्षको कैद सजायँ फैसला भएका थासाङ गाउँपालिका वडा नं. ३ मुस्ताङका दाउद तामाङ

गोरखा अस्पतालमा एकबर्षमा एकलाख १२ हजार बिरामीको उपचार, ७०५ जनाको अपरेशन

तीनबर्ष यता सेवाग्राहीको संख्या दोब्बरले वृद्धिप्रदेश अस्पताल गोरखाले एकबर्षको अवधिमा एकलाख १२ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । अघिल्लो बर्ष एकलाख १३ हजार ५०३ जनाको उपचार गरेको अस्पतालले

मनासलु बन्यो नेपालकै लोकप्रिय पदयात्रा स्थल

नेपालमा पछिल्लो ५ वर्षयता औसत वार्षिक २४ हजार ५ सय ९५ विदेशी पर्यटकले नेपालका निषेधित क्षेत्रमा अनुमति लिएर पदयात्रामा गएको पाइएको छ । अध्यागमन विभागका अनुसार विभाग र मातहत कार्यालयबाट

गोनपाका ४०८ जनाले लिए निशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा

गोरखा नगरपालिका भित्रका चारसय आठ जनाले निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिएका छन् । तीन वर्ष यता गोरखा नगरबासीले गोरखा लायन्स आँखा सेवा केन्द्रबाट निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा लिँदै आएका हुन्

गोरखा होटल संघको अध्यक्षमा कृष्ण लामिछाने

गोरखा होटल संघले नयाँ नेतृत्व पाएको छ । संघको शनिबार सम्पन्न आठौं अधिवेशनले कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा सिलोन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन

खाना पकाउने ग्यास पाउनै सास्ती, बाध्यतामाथि कालोबजारी

प्रतीक्षा आले कसैलाई माथैमाथ, कसैको पुर्पुरामा हाततीनधारेकी सुकुमारी गुरुङ ग्यासको सिलिण्डर साँट्न बसपार्कस्थित ग्यास डिपोमा आएको तीन दिन भयो । पहिलो दिनमा उनलाई साहुजीले भोलिपल्ट सोही समयमा आउन भने ।

चारतले घर गुमाएका गुरुङ परिवारलाई सहयोग जुट्दै

गत सोमबारको पहिरोमा चारतले पक्की घर गुमाएका गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका मानसिँह गुरुङ परिबारलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । बिहिबार गोरखा उद्योग वाणिज्य

पहिरोले खोप्लाङ कोलकाटेका थापाको घरमा क्षति

अविरल बर्षापछि आएको पहिरोले पालुङटार नगरपालिका १ कोलकोटेका बाबुराम थापाको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । बिहिबार राती लेदोसहित आएको पहिरोले भुकम्पपछि निर्माण भएको एकतले घर माथिबाट घरभित्र लेदोसहितको

पहिरोले फिनाम गरापानीका चार किसानको गोठमा क्षति

अविरल बर्षापछिको पहिरोले गोरखा नगरपालिका ४ गरापानीका चारजना किसानको गोठमा क्षति पुगेको छ । गोरखा–आरुघाट सडक खण्डको सडक छेउबाट २५ मिटर तल गएको पहिरोले स्थानीय भुपाल बयलकोटीको ढुङगा, माटोबाट बनेको