| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

तीनतले घर गुमाएको परिबारलाई वडाअध्यक्षद्वारा ५० हजार सहयोग

केही दिनअघि पहिरोमा तीनतले पक्की घर गुमाएका परिबारलाई गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारका वडाअध्यक्ष कुलबहादुर कुँवर(कुमार)ले राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेका छन् । गत सोमबार अविरल बर्षापछि

गोरखामा एक वर्षमै ६१५ जोडीको सम्बन्ध बिच्छेद !

प्रतीक्षा आलेगोरखामा एक वर्षको अवधिमा ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्न मुद्दा दर्ता गरेका छन् । २०८२ को साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्ममा जिल्लाका ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्नका

अभद्र तथा कानूनविपरीत हर्कत गरेको आरोपमा तीनजना पक्राउ

विभिन्न व्यक्ति तथा निकायसंग आर्थिक असुलीजस्ता अभद्र तथा कानून विपरीतका हर्कत गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पीडितहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले सिरानचोक गाउँपालिका

गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सकिएको ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । उक्त सबस्टेसन सञ्चालनमा ल्याइएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली गुणस्तरीय र भरपर्दो हुने अपेक्षा गरिएको

खाना पकाउने ग्यास गोदामहरुमा अनुगमन

केही दिनदेखि बजारमा खाना पकाउने एलपी ग्याँसको हाहाकार हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, गोरखाले ग्यास डिलर तथा अधिकृत विक्रेताहरुको गोदाममा अनुगमन गरेको छ । सोमबार जिल्ला सदरमुकामस्थित ५ वटा ग्याँस

चिनियाँ सीमानामा नेपाली झण्डा दयनीय

चिनियाँ अधिकारीहरुले गत असारको २६ गतेदेखि सीमा नाका खुलाउने भनी सीमावर्ती चुमनुब्री गाउँपालिकाको वडा नं. १ र वडा नं. ७ का बासिन्दालाई सूचना दिए । बर्षमा एकफेर नाका खुल्ने खबरले

अन्तर्राष्ट्रिय कल बाईपास(भिओआईपी)मा संलग्न गोरखाका गुरुङसहित चारजना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका प्रोमेश गुरुङसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले भिओआईपी कार्यमा प्रयोग

गोरखामा बस र जीप ठोक्किँदा ६ जना घाइते

गोरखामा बस र जीप एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् । पालुङ्टार नगरपालिकाको सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नंबरको बस र विपरीत दिशातिरबाट आउँदै

गोरखा काउले भँगारका कृष्ण आलेको घर पहिरोको जोखिममा

अविरल बर्षापछि आँगन भासिँदा गोरखामा एक घर पहिरोको जोखिममा परेको छ । सहिद लखन गाउँपालिका ७ काउलेभँगार देउरालीस्थित कृष्ण आलेको घर पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।सोमबार बिहान आठबजेतिर

गोरखामा पहिरोले घर बगाउँदा एक घाइते

अविरल झरीपछिको पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित मानसिँह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । (Photo by – Abhishek Tamang)सोमबार