
गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले आफ्नो गृहनगर पालुङ्टार नगरपालिकाभित्रका निर्माणाधीन सडकको अनुगमन गरेका छन् । शुक्रबार सो क्षेत्रमा आएका उनले शुक्रबार र शनिवार समस्याग्रस्त सडकको अनुगमन गरेका

गोरखा नगरपालिकाले नगरबासीका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने गरी प्रदेश अस्पताल गोरखासँग सम्झौता गरेको छ । नगरपालिका र प्रदेश अस्पताल गोरखा बीच बिहिबार दुई पक्षीय सम्झौता भएको हो ।

पूर्वाधार कार्यालय गोरखाले गत आर्थिक बर्ष २०८२/०८३ मा ६ वटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ । पाँच करोडभन्दा धेरै बजेट भएका चारवटा र पाँच करोडभन्दा कम बजेटका दुई मोटरेबल

अल्पसंख्या तथा सीमान्तकृत चेपाङ समुदायको सुविधालाई मध्यनजर गरी गोरखाको गण्डकी गाउँपालिकाले शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरेको छ । चेपाङ समुदायको धेरै बसोबास रहेको वडा नं. ७

गोरखाका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका छन् । पालुङटार नगरपालिका वडा नं. ९ कुमालगाउँ बस्ने ४३ बर्षका मानबहादुर कुमाल मृत अवस्थामा भेटिएका हुन् । कुमालगाउँकै खेतको कुलामो मृत अवस्थामा भेटिएका

स्थायी तथा अस्थायी बसाइँसराइको क्रम बढेसंगै गोरखाका दुर्गम गाउँपालिकाहरुले सेवाग्राहीहरु जहाँ सरेर बस्न पुगेका छन्, त्यहीँ शिविर सञ्चालन गरी सेवा उपलब्ध गराउन थालेका छन् । सोही क्रममा जिल्लाको धार्चे गाउँपालिकाले

बूढीगण्डकी आयोजनाका डुवानबासीले गोरखाबाट निर्वाचित सांसद र मन्त्रीलाई डुवान क्षेत्रमा प्रवेश निषेध गर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले बुधबार एक विज्ञप्ति जारी

अन्तर्राष्ट्रि युवा दिवसका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गोरखामा विभिन्न कार्यक्रम गरी मनाएको छ । नौवटा पालिकामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ भने दुईवटा पालिकामा फरक खालका कार्यक्रम आयोजना गरिएको छ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले गोरखाका रमेश धमलासहित तीनजनालाई पक्राउ गरेको छ । गोरखा आरूघाट गाउँपालिका ५ घर भई काठमाडौं

पालुङटारमा एक महिलालाई नियन्त्रणमा लिएर नगद तथा कागजात लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पालुङटार नगरपालिका वडा नं. २ का २२ वर्षीय श्रीकृष्ण