| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

बिकराल बन्दै नसर्ने रोग र मानसिक रोग, सहरी क्षेत्रबाट पहाडी र हिमाली भेगमा पनि फैलिँदै

पछिल्लो केही वर्षयता विश्वभर नसर्ने रोग र मानसिक रोग महा मारीका रुपमा फैलदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । मानिसहरुको बदलिदो जीवनशैली, असन्तुलित आहार र

च्याङ्लीको प्रयोगविहिन भवन उपयोगका बारेमा एपिएफको हेडक्वाटरद्वारा अनुगमन

पालुङ्टार नगरपालिका ७ पुर्नेपिपल, आहालेवरमा निर्माण भएर अलपत्र परिरहेको १२० कोठा भएको पाँचतले हवेली कसरी प्रयोग गर्ने भन्ने बारे सशस्त्र प्रहरीले अनुगमन तथा निरीक्षण गरेको छ । सशस्त्र प्रहरीको मुख्यालयबाट

झार मार्ने विषादी प्रयोग नगर्न आग्रह

झार मार्न प्रयोग हुने विषादीको प्रयोग नगर्न गोरखाको सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ । घर, गोठ तथा खेतीबाली आसपास झाडी कम गर्ने उद्देश्यले झार मार्ने विषादी प्रयोग गर्ने प्रचलन बढ्दै

युवा दिवस रास्वपाले गोरखाका ११ वटै पालिकामा विभिन्न कार्यक्रम गरी मनाउने

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार गोरखाका सबै पालिकामा फरक फरक कार्यक्रम गरी मनाइने भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रको आव्हानमा जिल्लाका सबै पालिका कमिटीले भिन्नभिन्न कार्यक्रम गरी मनाउन लागेको जिल्ला

प्रदेश अस्पताल गोरखामा इएनटी सेवा सुरु ,यही बर्षभित्र १०० शैयाको सेवा विस्तार गर्ने योजना

प्रतीक्षा आले प्रदेश अस्पताल गोरखामा आँखा, नाक र घाँटी तथा टाउको र घाँटी सँग सम्बँिधत उपचार (इएनटी) सेवा सुरु भएको छ । अस्पतालले मंगलबारदेखि इएनटी सेवा संचालन गरेको हो ।

दोभानखोला हाइड्रोपावरद्वारा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण

उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुलचुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष

जोय फाउण्डेशनद्वारा गोरखाका ३६३ विद्यार्थीलाई दन्त उपचार सेवा

ताइवानको ताइपेइ मेडिकल युनिभर्सिटीको आर्थिक तथा प्राविधिक सहयोगमा जोय(आनन्द) फाउण्डेशन नेपालले गोरखाका दुई सामुदायिक विद्यालयका ३६३ विद्यार्र्थीहरुलाई दन्त उपचार सेवा प्रदान गरेको छ । गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यमिक

बजेट पास भए पनि गोरखा नगरपालिकामा अन्यौल, साउन अन्तिम सातासम्म पनि टुङ्गिएनन् मेयर–उपमेयर योजना

प्रतीक्षा आलेगोरखा नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ३ करोड २४ लाख ५० हजार रुपैँया बजेट पारित ग¥यो । गत असार २८ गतेको नगरसभाले बजेट पारित गरेको

भवन निर्माणमा देशको ढुकुटीको दोहन भएकोप्रति सांसद बुर्लाकोटीको चिन्ता

गोरखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटीले जिल्लाभित्र भवन निर्माणका नाममा राज्यको ढुकुटी दोहन भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका प्रमुख सचेतक समेत रहेका बुर्लाकोटीले

लार्के सडक अवरोध हुँदा आवतजावत र सामान ढुवानीमा समस्या

अविरल बर्षाका कारण उत्तरी गोरखा प्रवेश गर्ने मुख्यद्वार बेनिघाट आरुघाट लार्के सडक ठाउँठाउँमा अवरुद्ध भएको छ । केही दिनदेखिको बाढी तथा पहिरोले धार्चे गाउँपालिका ३ स्थित सो सडक विभिन्न ठाउँमा