| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बिभिन्न माग राख्दै गोरखा अस्पतालका नर्सहरु आन्दोलनमा

सरकारले तोकेको पारिश्रमिक लगायतका मागहरु राख्दै गोरखा अस्पतालका नर्सहरुपनि आन्दोलनमा उत्रिएका छन् । ‘न्यायगत तलव–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका

बुबाको किरिया बस्दै १५ बर्षकी करुणा

बुढेसकालमा लालनपालन गर्न र मृत्यूपछि काज किरिया गर्न छोरा नै चाहिन्छ भन्ने अन्धकथनलाई चुनौति दिँदै गोरखाकी एक बालिकाले बुबाको अन्त्यष्टि गरी किरिया बसेकी छिन् । गोरखा नगरपालिका ७ बतासेकी १५

मनास्लु क्षेत्रमा घाइते पर्यटकको दुईदिनसम्म उद्धार हुन सकेन

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा

किसानहरुलाई उत्पादनमा आधारित अनुदान

जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०÷८१ बाट उक्त कार्यक्रम लागु गरेको थियो । कार्यक्रमलाई थप

मनास्लु क्षेत्रमा ढुंगा लागेर पर्यटक गम्भीर घाइते

मनास्लु क्षेत्र भ्रमणका क्रममा माथिबाट खसेको ढुंगा लागेर एक पर्यटक घाइते भएका छन् । बिहिबार बिहान सामागाउँबाट फर्कने क्रममा चुमनुब्री ५ बुरको पहिरोमा ढुंगाले टाउकोमा लागेर पर्यटक मिनु इन्द्र लम्साल

तीन इटालियन नागरिक गोरखाको हिमालमा अलपत्र

गोरखाको पाङ्वारी हिमाल आरोहणको क्रममा पुगेका तीन इटालियन र एक नेपाली नागरिक भारी हिमपातका कारण शिविरमै अलपत्र परेका छन् । ७००५ मिटर अग्लो सो हिमालबाट फर्कने क्रममा तीन विदेशी र

प्रयोग नभै थोत्रियो भूकम्पपीडितको भवन

झट्ट हेर्दा अपार्टमेण्ट, सपिङमल तथा कर्पोरेट टावरजस्तो देखिने यो बंगला कुनै देशी, विदेशी सहरको नभै पालुङ्टार नगरपालिकाको एउटा कुना बिरुवाटारको हो । बिरुवाटार पालुङ्टार ७ मा अवस्थित आठ, दस घर

बेमौसमी वर्षातका कारण धानबालीमा क्षति

मंगलबार बिहानदेखि परेको वर्षाले जिल्लामा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पु¥याएको छ । वर्षाले भित्र्याउन ठिक्क पारेको धानको बाला रुझाएको किसानरुको गुनासो छ ।बेमौसमी वर्षाले धानबालीलाई असर पु¥याएको कृषि ज्ञान

पालुङटार नगरपालिकाले किन्यो आइरन चक्की

अभावमा गुज्रिएको दुई महिनापछि पालुङ्टार नगरपालिकाले आइरनचक्की खरिद गरेको छ । गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने आइरन चक्की नगरपालिकाभर दुई महिनापछि बल्ल खरिद गरेको स्वास्थ्य शाखामा कार्यरत कृष्ण अधिकारीले

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ । हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी