
तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १

जिल्लाको हिमाली क्षेत्रमा केही दिन पदयात्रा नगर्न गोरखा प्रशासनले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण विपदजन्य घटना हुने सक्ने भन्दै पदयात्रामा नजान आग्रह गरिएको हो । मंगलवार सार्वजनिक सूचना

उत्तरी गोरखाका विभिन्न गाउँहरुमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गएरातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका ७ का पासाङफुञ्जो

गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको चार महिनामै सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार गरेको बिभिन्न जिल्लाका प्रजिअको सरुवा अन्तरगत कडरीया पनि सरुवा भएको हो । उनी गोरखा

आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमवार राती दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै राती १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका एकसहित १० जना पक्राउ परेका छन् । गत भदौ २४ गते महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी ९ का २५ बर्षका सागर क्षेत्रलाई पक्राउ गरेको

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । आइतवार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै उनले चुनावको वातावरण सृजना गर्नु

शैक्षिक भ्रमणको सिजन सुरु भएसँगै गोरखा संग्रहालयमा विद्यार्थी पर्यटकको संख्या बढ्न थालेको छ । विगत केही दिनदेखि बिद्यार्थीहरु आउने क्रम बढेको संग्रहालयले जनाएको छ । ‘तीन चार दिन भयो बिद्यार्थीहरुको

आरुघाटस्थित भीमोदय बहुमुखी क्याम्पसको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।लायन्स क्लव अफ गोरखा आरुघाटको समन्वयमा लायन्स इन्टरनेशनल र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित छात्रवास भवनको उद्घाटन गरिएको हो ।