
पालुङ्टार नगरपालिका ७ अवण्डामा सञ्चालित कुखुरा फर्मले बस्ती दुर्गन्धित बनाएको स्थानीयबासीले गुनासो गरेका छन् । मस्र्याङ्दी किनारमा सञ्चालित पालुङ पोल्ट्री एण्ड फिसरीबाट निस्केको प्रदुषणले अबण्डा तथा मझुवा बस्ती दुर्गन्धित भएको

प्रतीक्षा आले : मनास्लु क्षेत्रमा अलपत्र परेका ११० जना पर्यटकको उद्धार गरिएको छ । हिमपात र पहिरोका कारण बिगत पाँच दिनदेखि मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको जिल्ला प्रशासन

पालुङटार नगरपालिकाको हवाई ग्राउण्डदेखि कालीआँपसम्मको सडक कालोपत्रे भएको छ । पालुङटार नगरपालिका वडा नं ६ अन्तरगत पर्ने सो सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ ।कालोपत्रेका लागि शङ्खमाई

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । शनिबार सम्पन्न भेलाले भुतपूर्व विद्यार्थी संघ(एल्मुनाई एशोसिएशन) गठन गरेको हो । भेलालेपूर्व विद्यार्थी बलबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय

गोरखाको पाङबारी हिमालमा पाँचदिनदेखि फँसिरहेका तीन इटालेलीमध्य एकजनाको उद्धार भएको छ । दुईजनाको खोजी कार्य भइरहेको छ । ५००० मिटर उचाइमा अवस्थित बेसक्याम्पमा रहेका ६५ बर्षका भेल्टर परलिनोको आइतबार बिहान

लामो समयपछि मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरु गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका

मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका पर्यटकको शनिबार हेलीद्धारा उद्धार भएको छ । बिहीबार चुमनुब्री गाउँपालिका १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका

लेदोसहितको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ पाङसिङका चार घरहरुमा क्षति पु¥याएको छ । शनिबार राती आएको अबिरल वर्षाका कारण पाङसिङको जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र

मनास्लु क्षेत्रमा पर्यटक पुरिएको घटनास्थलसम्म उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । चुमनुब्री ३ न्याकफेदीमा चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रास्कोभा पुरिएको ठाउँसम्म प्रहरी तथा स्थानीयबासी उद्धार गर्न जान नसकेका जिल्ला प्रहरी

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छिन् । चुमनुब्री ३ न्याकफेदीनेर झरेको पहिरोले चेक रिपब्लिककी ५४ बर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिए ।न्याकफेदीभन्दा केही माथि