| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

स्रोत साधनले भ्याएसम्मको काम गर्नेछु : प्रजिअ श्रेष्ठ

भर्खरै कार्यभार सम्हालेका गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले आफूले स्रोत साधनले भ्याएसम्मको काम गर्ने बताएका छन । मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन । ‘नागरिकता

गोरखाका आयुष दर्नाल भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा

गोरखाका आयुष दर्नालले नेपालको चर्चित ‘दि भ्वाइस अफ नेपाल’मा सहभागिता जनाएका छन । गोरखा नगरपालिका वडा नं ६ छहरेका २२ वर्षका दर्नालले भ्वाइस अफ नेपालको सातौँ संस्करणमा सहभागिता जनाएका हुन्

लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदस्थापन तथा जिल्ला परिषद् बैठक सम्पन्न्न

लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदाधिकारीको पदस्थापन र पहिलो जिल्ला परिषद बैठक गोरखामा सम्पन्न भएको छ । लियो क्लव अफ गोरखा र गोरखा तारानगरको आतिथ्यतामा गत शुक्रबार र शनिबार

कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला हुने

गोरखा चेम्वर अफ कमर्सले यही कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै चेम्बरले मेलाको बारेमा जानकारी गराएको हो ।

पालुङ्टारले युवामा गरेको ऋण लगानी सात बर्षमा पनि उठेन, बन्द भयो कार्यक्रम

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाले युवाहरुलाई व्यवसाय संचालनका लागि गरेको कर्जा लगानी सातबर्षसम्म पनि उठेको छैन । बेरोजगार युवालाई स्वरोजगार गर्न प्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको स्वआर्जन प्रवद्र्धन कोष आयोजना असफल

च्याङ्लीकी हरिमाया कुमाल मस्र्याङ्दी किनारमा मृत फेला

पालुङटार नगरपालिका ७ माझीगाउँकी हरिमाया कुमाल मस्र्याङ्दी नदी किनारमा मृत भेटिएकी छिन् । गत शनिबार बिहान ४ बजेदेखि हराइरहेकी ४६ बर्षकी कुमाल सोमबार दिउसो मस्र्याङ्दी किनारमा मृत फेला परेकी वडाअध्यक्ष

पाङबारी हिमालमा बेपत्ता दुई इटालेली आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँचदिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको शव

अन्तर बिद्यालय लिग फुटवल अन्तरगत सात खेल सम्पन्न

गोरखा नगरपालिका अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार सात खेल सम्पन्न भएको छ । छात्रतर्फ चार र छात्रातर्फ तीन खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले जनाएको छ ।गोरखा

मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

लामो समयपछि मौसम खुलेसंगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरु गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका

धार्चेको तातोपानीबाट ३५ पर्यटकको उद्धार

नेपाली सेना र सशस्त्र प्रहरीले गोरखाको तातोपानीबाट ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरेको छ । धार्चे गाउँपालिका–३ तातोपानीमा अलपत्र परेका २० विदेशी र १५ स्वदेशी पर्यटक सकुशल उद्धार