| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

वार्षिक उत्सवको अवसरमा धार्चे अस्पतालद्वारा चार कर्मचारी सम्मानित

गोरखाको दुर्गममा रहेको धार्चे आधारभूत अस्पतालले प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापना भएको एक बर्ष पूरा भएको उपलक्ष्यमा अस्पतालले गत शुक्रबार प्रथम वार्षिक उत्सव मनाइएको हो । धार्चे गाउँपालिकाका

मानव अधिकार तथा शान्ति समाजको साधारण सभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज गोरखाको २५ औं साधारण सभा सम्पन्न भएको छ । ‘मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता, नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता’ भन्ने

चुक्तीखोला मोटरेबल पुल : तीन महिनामै ५० प्रतिशत काम सम्पन्न

प्रतीक्षा आले ।पालुङटार नगरपालिका ९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम सुरु भएको तीन महिनाभित्रै ५० प्रतिशत काम सम्पन्न भएको छ । गोरखाको अमृत कन्स्ट्रक्सनले गत असारमा जिम्मा लिएको पुल

कृषि, पर्यटन तथा व्यापार पबद्र्धन मेला–२०८२ सुरु

गोरखा सदरमुकाममा बिहिबारदेखि ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्धन मेला–२०८०’ सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको मेलाको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गरेका हुन्

एसईईमा उत्कृष्ट नतिजा ल्याउन वडा कार्यालयको सक्रियता

सहिद लखन गाउँपालिका वडा नं. ७ को कार्यालयले सहिदस्मृति माविको आउँदो एसईईको नतिजा सुधारका लागि विशेष प्रयत्न गरेको छ । यसअघि पनि पालिकाभरिमै उत्कृष्ट नतिजा ल्याएकाले त्यसलाई कायम राख्दै अझ

आँबुखैरेनीमा सञ्चालित महायज्ञमा २ करोड ५० लाख रुपैयाँ दान संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी ३ अमिलीबोटे(हाटबजार)मा सञ्चालित मेलामा

गरिबीमा हाँसीखुशी चेपाङ बालबालिका

पाँचबर्षपछि त्यहाँ पुग्दा भिरालो पखेरामा बाँसको कप्टेराले चारैतिर बारेको, कटुसको स्याउलाले छाएको टहरो कतै देखिएन । बरु त्यही जमिनमा ढुंगामाटोको गारो अनि जस्ताले छाएको एक कोठे घर उभिएको देखियो ।

मृगस्थली भन्दै सरस्वती आश्रममा लुकेका थिए निकोलस भूसाल

तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो ।

सामूहिक रुपमा मनाइयो मकै सुकाउने पर्व

जिल्लाका नेवार समुदायले यस बर्षपनि मकै सुकाउने पर्व धुमधामले मनाएका छन् । गोरखा नगरपालिका–६ ठुलोआँगनमा बिभिन्न थरिका अन्न जुनको प्रकाशमा सुकाएर पर्व मनाइएको हो । भुटेको मकै, बदाम, भटमास, चना,

नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकमा गोरखाका राजनबिक्रम

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा गोरखाका राजनबिक्रम थापा बढुवा भएका छन् । गोरखा नगरपालिका ३ नारेश्वर निवासी थापालाई राष्ट्रवैंकले गत आइतबार कार्यकारी निर्देशक(इडी)मा बढुवा गरेको हो । यसअघि