| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

ओसन क्लबको अध्यक्षमा पुनः खत्री

गोरखा नगरपालिका–९ दलभन्ज्याङको द ओसन क्लबको अध्यक्षमा पुनः अमित खत्री चयन भएका छन् । क्लबको शनिवार सम्पन्न एघारौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पालिकामै बिशेषज्ञ स्वास्थ्य सेवा

बारपाक सुलिकोट गाउँपालिकाका स्थानीयलाई लक्षित गरी बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रदेश अस्पताल गोरखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा हाडजोर्नी तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको हो । बारपाक

धार्चे गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवीलाई

धार्चे गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिकाम देवी मावि लाप्राकले जितेको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा माछिखोलामा बिहबिारदेखि सुरु भएको प्रतियोगितामा कुल १६ पदक जित्दै मणिकाम देवी उपाधी

काङ्ग्रेसले आइतबार र सोमबार उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरी पठाउने

आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम आइतबार र सोमबार जिल्ला कार्यसमितिमा पेश गर्ने कार्यतालिका तय भएको छ । आइतबार क्षेत्र नं. २ को क्षेत्रीय समितिले

पालुङटारमा अटो संचालनका लागि रुट निर्धारण, भाडादर पनि तोकियो

पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) संचालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट बिभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो । पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले,

गोरखामा कुपोषित बालबालिकाको संख्या बर्सेनि घट्दै

गोरखामा कुपोषित बालबालिकाको संख्या बर्सेनि घट्दै गएको छ । विगत तीनबर्षको कुपोषित बालबालिकाको तथ्यांक विस्लेषण गर्दा प्रत्येक बर्ष घट्दो क्रममा देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले संकलन गरेको तथ्यांकअनुसार

अभियानबाट जुटेको १ लाख २१ हजार पुनर्निर्माण कोषमा

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि गोरखामा सञ्चालित अभियानबाट संकलन भएको रकम सरकारको पुनर्निर्माण कोषमा पठाइएको छ । नागरिक समाजद्वारा सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट जुटेको १ लाख २१

लाग्यो उधौली : भेँडाबाख्रा लावालस्कर लाएर बेशी झार्दै गोठालाहरु

उँधौलीको मेलो लागेपछि लेकका गोठहरु बेशी झार्न सुरु भएको छ । जिल्लाको सबैभन्दा धेरै भेँडा पालन गर्ने चुमनुब्री गाउँपालिका ३ का करिब २५ हजार भेँडाबाख्रा बेशी झारिएको वडासदस्य विकास गुरुङको

बुढीगण्डकी आयोजना एबीसीडी मोडलमा बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना एबीसीडी मोडेल बनाउन स्थानीय क्षेत्रका पूर्व जनप्रतिनिधिले माग गरेका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै ९ जना पूर्व जनप्रतिनिधि तथा बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय

बिकासे योजनाका ठेक्का प्रक्रिया व्यवस्थित गर्नुपर्ने युवाहरुको माग

गोरखाका युवाहरुले बिकास निर्माणका योजनाको ठेक्का प्रक्रिया व्यवस्थित हुनुपर्ने माग राखेका छन् । बुधबार जिल्ला प्रशासन, जिल्ला समन्वय, जिल्लाका सबै पालिका र निर्माण व्यवसायी संघ गोरखालाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले