
सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेमसिँह तामाङ)ले गोरखाको मनकामना दर्शन गर्नुभएको छ । बिहिबार बिहान नौ बजे काठमाडौंबाट मनकामना आइपुग्नु भएको उहाँले करिब एकघण्टा दर्शन तथा पूजाआजा गर्नुभएको हो । मुख्यमन्त्री

प्रतीक्षा आले ।हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंबर (प्यान) कार्ड दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्य आफूहरुले पहिलो पटक स्थायी लेखा नंबर

२३ भदौको जेनजी आन्दोलनमा १९ जना युवाको ज्यान गयो । गोरखाकी एमाले नेत्री सम्झना देवकोटाले घटनाको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिनुपर्ने भन्दै फेसबुकमा स्टाटस

चालकको लापरवाहीले सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले कडाइ गरेको छ । लापरवाही गर्ने सवारी चालक कारवाहीमा पर्न थालेका छन् । एक महिनाको अवधिमा २० जना चालक कारवाहीमा परिसकेका

दरौँदी नदीको बगरमा अवैध रुपमा ढुङ्गा उत्खनन् गर्न रोक लगाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापासहितको अनुगमन टोलीले गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा खण्डको

द्रव्यशाह बहुमुखी क्याम्पसले ‘सिक्यौं–सिकायौं’ अभियान अन्तर्गत गण्डकी प्रदेशका क्यूएए मान्यता प्राप्त क्याम्पसहरुको अवलोकन भ्रमण तथा अनुभव आदान प्रदान गरेको छ । गत आइतबारदेखि मंगलबारसम्म कालिका बहुमुखी क्याम्पस (पोखरा), गुप्तेश्वर महादेव

सिँगापुरबाट भ्रमणमा आएका पर्यटकले लाप्राकका विद्यार्थीहरुलाई न्यानो कपडा दिएका छन् । भ्रमणका क्रममा गत जेठमा धार्चे ४ लाप्राकमा आएका मिस्टर को खै, मिस्टर लुकास र मिस्टर ब्रेडेइनले मणिकामदेवी माविकी २२१

रोजगारीका लागि विश्वका विभिन्न देशमा लैजाने भन्दै रकम असुली गरेर अलपत्र पार्नेहरुका विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा मुद्दाको चाङ छ । बिगतका बर्षदेखि दर्ता भएर समाधान नभएका र चालु बर्ष

पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ मा कुल २७ लाख १७ हजार मात्र राजश्व संकलन गरेको यस पालिकाले आव

बारपाक सुलिकोट गाउँपालिकाका सातसय भन्दा धेरै विद्यार्थीहरुलाई एक सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभित्रका विभिन्न सातवटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी उपलब्ध गरिएको हो । गाउँ