| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

बिषालु च्याउ खाँदा परिबारका सबैजना बिरामी

बिषालु च्याउ खाँदा गोरखाका एक परिबार बिरामी भएका छन् । सोमबार बेलुका खानासंगै च्याउको तरकारी खाएका गोरखा नगरपालिका १४ प्युघरमा बस्दै आएका हिरालाल पहारीको परिबार बिरामी भएका प्रहरीले जनाएको छ

दरौँदी बगरमा एक सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्

दरौँदी नदीको बगरमा विगत एक हप्तादेखि अवैध रुपमा ढुङ्गा उत्खनन् भैरहेको छ । गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा सडकखण्डको दरौँदी नदीमा अवैध तरिकाले ढुङ्गा उत्खनन् भैरहेको

न्यू टेलर्स लोगोको बार्षिक उत्सवमा वक्तृत्वकला प्रतियोगिता

सदरमुकामको जिविसचोकमा रहेको ‘न्यू टेलर्स् लोगो’ ले जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता गरेर आफ्नो ११ औँ वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । यही माघ १ गते ‘अनुशासन, सम्मान र पहिचानमा औपचारिक

गोरखा–काठमाडौं एकीकरण पदयात्राको शुभारम्भ

नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं सृङ्खला सोमबारबाट सुरु भएको छ । पुस २७ गते काठमाडौंको हनुमानढोका दरबारसम्म पुग्नेगरी

पूर्व प्रहरी संगठन गोरखा नगर कार्यसमितिमा थापा

नेपाल पूर्व प्रहरी संगठन गोरखा नगर कार्यसमिति गठन भएको छ । आइतवार जिल्ला सदरमुकाममा भएको भेलाले मेगबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुदाम थापा,

एमाले गोरखाद्वारा उम्मेद्वारका लागि चक्रे मिलनसहित १४ जना सिफारिस

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जना

शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्यलाई

गोरखा नगरपालिकास्तरीय शिक्षक, प्राध्यापक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्य मावि बिरिन्चोकले जितेको छ । गोरखा नगरपालिका तथा वडा कार्यालयको सहयोगमा आयोजना भएको प्रतियोगितामा रन्तराज्य मावि प्रथम भएको हो । यही

तीन दिनसम्म विविध कार्यक्रम गरी चुमनुव्रीमा मनाइयो तमु ल्होसार

तमु ल्होसारको अवसर पारेर चुमनुव्री गाउँपालिकामा बिभिन्न प्रतियोगिता भएका छन् । तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद गाउँ कार्यसमिति सिर्दिवास गोरखाको आयोजनामा भएको भलिवल प्रतियोगितामा फिलिम युवा क्लब पहिलो

आँखा रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

गोरखा सदरमुकाममा शनिबार आँखा रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको आयोजना तथा औषधी व्यवसायी संघ गोरखाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

घर आगलागी हुँदा घाइते भएकाको निशुल्क हेली उद्धार

घर आगलागी हुँदा घाइते भएका चुमनुब्री ७ छेकम्पार, लेरुका ५४ वर्षका तेन्जिङ वाङ्गेल लामालाई जिल्ला प्रशासन कार्यालयले समन्वय गरी उद्धार गरेको छ । शुक्रबार बिहान ३ बजेतिर घर आगलागी हुँदा