| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

उत्तरी गोरखामा सडक पुगेसँगै सवारी नियमबारे सचेत गराउँदै ट्राफिक प्रहरी

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका सडक सञ्जालले जोडिएसँगै ट्राफिक तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गरिएको छ । स्थानीयलाई लक्षित गरी पहिलो पटक उक्त क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम संचालन भएको हो

माछाखोलाको ल्होसार जात्रामा जुवाको खाल

धार्चे ५, माछाखोला मेलामा जुवा खेल्ने गरेका छन् । गत पुस १५, ल्होसारको दिनदखि चलेको मेलामा दिनहुँ जुवा खेल्ने गरेको स्थानीयको भनाइ छ ।जुवा खेल्ने क्रममा झगडासमेत हुने गरेको स्थानीयबासी

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ७ छेकम्पारस्थित लेरु गाउँमा आगलागी हुँदा एकजना गम्भीर घाइते भएका छन् । गएराती ३ बजेतिर आगलागी हुँदा स्थानीय ५४ वर्षका तेन्जिङ वाङगेल लामा घाइते

उत्तरी गोरखाका आधा दर्जनभन्दा धेरै गाउँहरु लामो समयदेखि विद्युतविहिन

यतिबेला गोरखाका धेरै गाउँहरु विद्युतविहिन भएका छन् । चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका आधा दर्जनभन्दा धेरै गाउँबस्ती बिगत तीन हप्तादेखि विद्युत विहिन भएका स्थानीयहरुले बताएका छन् । चुमनुब्री गाउँपालिका १

सन् २०२५ मा १५ हजार पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

प्रतीक्षा आले ।सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढी पहिरो, हिमपात र जेन जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण

नयाँ बासस्थानतिर सर्ने तर्खर गर्दैै सल्लेरीबासी

गाउँमा जलविद्युत आयोजना बन्ने भएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीबासी नयाँ बासस्थानतिर सर्ने तर्खर गर्दैछन् । गाउँमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय २९ घरका बासिन्दा जगत, पैयूँ, फिलिम

काशीगाउँको हावापानीमा सुन्तला खेती फस्टाउँदै

प्रतीक्षा आले ।उत्तरी गोरखाको उच्च पहाडी क्षेत्र धार्चे गाउँपालिका–६ काशीगाउँमा सुन्तला खेती फस्टाउँदै गएको छ । काशीगाउँको तल्लो क्षेत्रमा सुन्तला खेती फस्टाएको गाउँपालिकाको कृषि शाखा प्रमुख अनिल नेपालीले बताए ।

जगत, सल्लेरी र भालुवन तीनसातादेखि टुकीकै भरमा

चुमनुब्री गाउँपालिका वडा नं. ३ का तीन गाउँ तीनसातादेखि विद्युतविहिन छन् । चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी, भालुवन र पैयुँका गरी ७२ घरधुरीका बासिन्दा बिगत लामो समयदेखि विद्युतविहिन

बूढीगण्डकीमा करेण्ट तथा विषादी प्रयोग गरी माछामार्न नपाइने

बूढीगण्डकी नदीमा करेण्ट तथा विषादी प्रयोग गरी माछा मार्न नपाइने भएको छ । आरुघाट गाउँपालिकाले बुधबार सूचना प्रकाशित गरी करेण्ट लगाएर तथा विषादी प्रयोग गरी बूढीगण्डकीको माछा मार्न कडा प्रतिबन्ध

घाइते हिमाली गिद्धलाई बासस्थानमै छाडियो

घाइते अवस्थामा भेटिएको सेतो हिमाली गिद्धलाई उसकै बासस्थानमा छाडिएको छ । मंगलबार साँझ चुमनुब्री ३ भालुवन आसपासको जंगलमा भेटिएको घाइते वयस्क गिद्धलाई उद्धार गरी बुधबार बासस्थानमै छाडिएको मनास्लु संरक्षण क्षेत्र