
विभिन्न जातजातिको संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्ताव गण्डकी प्रदेशसंग माग गर्ने निर्णय गर्दै गोरखाको ‘दशौँ जिल्ला सभा’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाले विभिन्न पालिकाहरुलाई विभिन्न जातजातिहरुको संरक्षित क्षेत्र

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जिल्लाको पालुङटार नगरपालिकाले हात पारेको छ । शनिबार आरुघाटमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पालुङटारले हात पारेको हो

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या गण्डकी प्रदेशभरमै गोरखामा धेरै छन् । शुक्रबारदेखि सुरु भएको आवेदन संकलन कार्यक्रममा २४१ जनाले आवेदन भरिसकेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको ¥यापिड एक्सन टिम(¥याट) गठन भएको छ । सुकबहादुर तामाङको संयोजकत्वमा गठित सो टिमको सहसंयोजकमा राजेन्द्र अर्याल र सचिवमा दीपकराज रेग्मी रहेका छन् । टिममा २१

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) गोरखाको संयोजकमा अकुर तिमिल्सिना(आयाम) चयन भएका छन् । पार्टी एकतापछिको जिल्ला कार्य समितिको बैठकले संयोजकमा आयाम र सहसंयोजकमा टेकराज भट्टलाई चयन गरेको हो । यसअघि जिल्ला कमिटीको

सडक सञ्जालले नछोएको र अझै सडक जोडिने सुरसार नभएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकिरहेका छन् । केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला

पार्टी फुटाउन आव्हान गरिएको भनेर चर्चा गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गोरखाका जिल्ला सभापति, दुवै क्षेत्रको क्षेत्रीय, चारै प्रदेश समितिको तथा १० पालिकाका सभापति देखिएका छन् । बिहिबार गोरखा

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारबाट आरुघाट बजारमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको समन्वयमा प्रतियोगिता भैरहेको हो । आरुघाटको

गोरखामा दुईहजार दुईसय ८३ जना निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि भर्ना खुल्ला गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको हो ।

पालुङटार नगरपालिका ३ बोगटीगाउँका शंकर सुनारको कुटपिटबाट श्रीमतीको मृत्यू भएको छ । सुनारको निर्घात कुटपिटबाट २१ बर्षकी श्रीमती अनुस्का परियारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘शंकर