| बुधबार, असार ९, २०८३

मनोरञ्जन

गोरखाका स्वस्तिक अर्याल ‘मेरो डान्स युनिभर्स’को फाइनलमा

केशव गुरुङ : गोरखा नगरपालिका १० विरेन्चोकका स्वस्तिक अर्याल सानैदेखि नृत्यमा रुची राख्थे । आमा सरिता र बुबा कृष्ण अर्यालका कान्छो छोरा उनी सानैदेखि विद्यालयमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन्थे

लोक गायक रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा

लोक गायक तथा लेखक घनश्याम रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा आएको छ । रिजालसहित चोलेन्द्र पौडेल र लक्ष्मी वानियाँको स्वरमा सजिएको उक्त गीतमा वर्तमान देशको

स्टेज क्विन भूमिका गिरीको तिज गीत ‘उजेली जुनेली’ सर्बाधिक चर्चामा

नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सन्जालमा निकै भाइरल बनिरहेको छ । आईतबार मात्रै सार्वजनिक भएको उक्त गित अहिले युट्युव, टिकटक, फेसबुक,

‘आदिपुरुष’का लेखकको विवादित बयान- १९०३ सम्म नेपाल भारतकै हिस्सा थियो, राष्ट्रका हिसाबले आज पनि हो

विवादी भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि धावा बोल्दै विवादित बनान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले

उत्तरी गोरखाको लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक

उत्तरी गोरखामा प्रचलित लोकभाकामा आधारित म्युजिक भिडियो ‘घाँसको भारी’ सार्वजनिक भएको छ । विहिबार दिउँसो गोरखाली लोक भाका नामको युटुव च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको हो । धार्चे ५

ठाडो भाका प्रतियोगिताको उपाधि वीर बहादुर र रेशम मायालाई

सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा आयोजित ठाडो भाका लोक दोहोरी गीत प्रतियोगिताको उपाधि वीरबहादुर गुरुङ र रेशम माया गुरुङको समूहले जितेको छ । बमबहादुर गुरुङ र तीर्थकुमारी भुजेलको समूह दोस्रो भएका छन्

ठाडोभाकालाई संरक्षणमा गर्न गोर्खाली ठाडो भाका गीत प्रतियोगिता सुरु

सिरानचोक गाउँपालिकामा ठाडो भाका गीत प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल साँस्कृतिक केन्द्र काठमाडौको आयोजना, न्यू दौँतरी समूह चित्रेपोखरीको सहआयोजनामा र सिरानचोक गाउँपालिकाको प्रबद्र्धनमा विहिबारबाट प्रतियोगिता सुरु भएको हो ।

यी हुन् गण्डकीका विदेशीलाई निषेधित क्षेत्र, जहाँ छिर्न ५० हजार तिर्नुपर्छ

गण्डकी प्रदेशमा विदेशी पर्यटकलाई निषेधित गरिएको पवित्र क्षेत्र पनि छ । यी क्षेत्रमा जाँदा उनीहरूले महँगो शुल्क तिर्नुपर्छ । नागरिक उड्डयन मन्त्रालयले गोरखा, मुस्ताङ र मनाङका केही क्षेत्रहरू संवेदनशील रहेको

गीत गाएर नाच्दा लगाएको फुलले खेत किने !

मानव जातिले सृष्टिूको उषाकाल देखि नै विविध किसिमबाट मनोरञ्जन गरेर आनन्द लिएको कुरा विविध विषयबाट पुष्टि हुन्छ । संसार भरका विविध भाषा बोल्ने मानिसहरुले आफनो भाषाबाट भगवान्को स्तृति गरी भजनबालन

पाठकका नजरमा ‘राजेश्वर देवकोटा’ स्मृति ग्रन्थ

सुरेशकुमार भट्ट, गोरखा (हाल अमेरिका) ऐतिहासिक गोरखा जिल्लाको ऐतिहासिक गोरखा राज्य निर्माणको प्रारम्भिक स्थल लिगलिग कोटको बोहरा गाउँको देवकोटा टोलमा संस्कृतका पण्डित परिवारमा नाम चलेका पण्डित हरिभक्त देवकोटाका प्रथम सुपुत्रका