
उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ मा हरेक वर्षजस्तै यस वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने भएको छ । लार्के मनासलु युवा क्लवको आयोजनामा भोलीदेखि मेला हुन लागेको हो । ‘ऐतिहासिक तातोपानी

विभिन्न गाउँ–ठाउँबाट मेला जात्रा हराउँदै गए पनि गोरखाको दुर्गम धार्चेमा भने सास्कृतिक मेला जात्रा यथावत रहेका छन् । पुस्तौँदेखि चल्दै आएका मेला जात्रा अहिले पनि धार्चेका विभिन्न १०, १२ ठाउँमा

मगर समुदायको बाहुल्यता रहेको गोरखामा हर्ष उल्लासका साथ माघेसक्रान्ति पर्व मनाइएको छ । घरघरमा इष्टमित्र आमन्त्रण गर्ने, मिठा मिष्ठान्न परिकार बनाएर खाने गरेर माघेसक्रान्ति पर्व मनाइएको छ । साथै जिल्लाका

तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।गोरखामा पनि तमु ह्युला छोँजधि गोरखा नगरसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम

आरुघाट गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड भवानी मावि मान्बुले जितेको छ । पालिकाको शिक्षा शाखाको आयोजनामा भीमोदय माविको खेलमैदानमा यही मंगलबार, बुधबार र बिहिबार सञ्चालित प्रतियोगिता भवानी माविले जितेको हो ।विभिन्न

गोरखाका आयुष दर्नालले नेपालको चर्चित ‘दि भ्वाइस अफ नेपाल’मा सहभागिता जनाएका छन । गोरखा नगरपालिका वडा नं ६ छहरेका २२ वर्षका दर्नालले भ्वाइस अफ नेपालको सातौँ संस्करणमा सहभागिता जनाएका हुन्

सिरानचोक गाउँपालिकाको वडा नं ६ नयाँसाँघुमा प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने भएको छ । दरौँदी सिर्जनशील महिला समूहको आयोजनामा नयाँसाँघु बजारमा मेला हुन लागेको

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा आयोजित मावि स्तरीय तिज नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल मावि पहिलो भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा आइतबार आयोजित प्रतियोगितामा ओल्ड

गोरखा डान्स स्टार सिजन ३ को उपाधी बारपाक सुलिकोट गाउँपालिकाकी सायरा रोकाले हात पारेकी छिन् । गोरखा डान्स ऐकेडेमी र दारी ग्याङ गोरखाको आयोजनामा गत शनिबार सम्पन्न फाइनल राउन्डमा सबै

गोरखामा विभिन्न कार्यक्रम गरी ३१ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि