
धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा ‘रेसे मेला २०८०’ शुरु हुने भएको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा मेला हुन लागेको हो । मेलामा खुल्ला पुरुष

धार्मिक तथा सांस्कृतिक पर्व माघे सक्रान्ति गोरखामा धुमधामले मनाइएको छ । प्राचीन परम्पराअनुसार कतै गोरु जुधाइ कार्यक्रम गरेर मनाइएको छ भने कतै शुभकामना आदान प्रदान र कतै सांस्कृतिक कार्यक्रम गरी

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि पर्यटन तथा व्यापार मेलाको हालसम्म २० हजार बढी दर्शकले अवलोकन गरिसकेका छन् । बिहीवार सबैभन्दा बढी पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक गोरखा

मगर समुदायको महान पर्व ‘माघेसङ्क्रान्ति’को अवसरमा गोरखाको पालुङ्टार नगरपालिकामा माघेसंक्रान्ति उत्सव मनाइने भएको छ । नेपाल मगर संघ, पालुङ्टार नगरपालिका कमिटीले पालुङटारको हवाइमैदानमा विशेष उत्सवका रुपमा दसौँ माघेसक्रान्ति उत्सव २०८०

गोरखामा शनिबार सम्पन्न जिल्ला स्तरीय शिक्षक नृत्य प्रतियोगितामा नेपाने माविका गोपिराम गुरुङ र धर्मावती माविका वर्षा ढकालको टिम प्रथम भएका छन् । सामाजिक विकास कार्यालयद्वारा आयोजित शिक्षक तथा विद्यार्थी प्रतिभा

उदियमान मोडल गोरखाकी जोनिसा गुरुङले आफ्नो पुख्यौली थलो न्याक गाउँको प्रवद्र्धन गर्न म्युजिक भिडियो निर्माण गरेकी छिन् । चुमनुब्री गाँउपालिका ३ न्याक गाउँकी गुरुङले ‘प्यारो न्याक गाउँ’ म्युजिक भिडियो निर्माण

चुमनुब्री गाउँपालिकाका प्रथम नायक विरबल घले र प्रथम नायिकका जोनिशा गुरुङ सम्मानित भएका छन् । चुम स्याग्या सताव्दी महोत्सव मूल आयोजक समितिले बुधबार एक कार्यक्रमका बीच काठमाडौमा दुवै जनालाई सम्मान

केशव गुरुङ : किताबमा पढेको ठाउँ हेर्न पाउँदा विद्यार्थी दंग यसबर्षको शैक्षिक भ्रमणको सिजन शुरु भइसकेको छ । बिभिन्न जिल्लाका विद्यालयबाट गोरखा भ्रमणमा आउने क्रम बढ्न थालेको छ । ऐतिहासिक

मनोरञ्जनका अत्याधुनिक साधनको विकास हुँदै जाँदा गाउँ–बस्तीका परम्परागत मनोरञ्जनका साधनको अस्तित्व संकटमा पर्न थालेका छन् । सहरीकरण र त्यसको प्रभाव बढ्दै जान थालेपछि विशेषगरी चाडपर्वका बेला खेलिने रोटेपिङ, लिङ्गे पिङहरु

तीजको अवसर पारेर भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित देविथान मन्दिर परिसरमा नृत्य प्रतियोगिता हुने भएको छ । नवदुर्गा महिला बिकास समाजको आयोजनामा असोज १ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा