| बुधबार, असार ९, २०८३

मनोरञ्जन

गोर्खाली गायिका सरुना दवाडीको पहिलो एल्बम ‘चरी कहाँ छ’ सार्वजनिक

चरी कहाँ छ वनमा छमायाँ कहाँ छ मनमा छ ।फूल दिए ओइलिन्छ ।रुमाल दिए मैलिन्छ ।नलाउ माया गाउँभरि हल्ला फैलिन्छ । । गोर्खाली गायिका सरुना दवाडीको स्वर रहेको गीत ‘चरी

स्टल खाली भएपछि गोरखा महोत्सवमा फेन्सी राखेर भर्न थालियो

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर

गजेन्द्र राई बने ‘म्यान अफ द गोरखा’

नेपाली सेनाका गजेन्द्र राई यसबर्षको म्यान अफ द गोरखा घोषित भएका छन् । दौडेर राजा बन्ने परम्पराको सम्झनामा पृथ्वीजयन्तीका दिन गोरखामा आयोजित दौड जितेर राई म्यान अफ द गोरखा बन्न

आजदेखि ११ औँ गोरखा महोत्सव सुरु

आजदेखि ११ औं गोरखा महोत्सव सुरु हुँदैछ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे उद्घाटन गर्नेछन् । यसअघि विभिन्न झाँकीसहितको ¥यालीले गोरखा नगर

३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली(फोटो फिचर)

नेपाल एकीकरणको जग तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा यसबर्ष ३०१ औँ पृथ्वीजयन्ती धुमधामले मनाइने भएको छ । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार गोरखा बजार तुल व्यानर, ध्वजा पताकाले झिलिमिली बनाइएको छ

हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो

 हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् । जेपिटी

गोरखाकी फुञ्जो स्वीट्जल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त

गोरखाकी फुञ्जो लामा स्वीटजल्याण्डका लागि पर्यटन सद्भावना दूत नियुक्त भएकी छिन् । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालैको मन्त्रीस्तरीय निर्णयअनुसार लामा सद्भावना दूत नियुक्त भएकी हुन् ।

‘बिरानो गाउँको सफलतापछि ‘बिरानो सहर’ बजारमा

गोरखाली गीतकार तथा संगीतकारहरुले ‘बिरानो गाउँ’को सफलतापछि फेरि ‘बिरानो सहर’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । पानीको फोका, बचन जस्ता गीतले चर्चाको शिखर चुमिसकेका गीतकार डाक्टर राजुबाबु श्रेष्ठको ‘आज

लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसँगै बाँचे पनि’ गीत सार्वजनिक

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसगै बाँचे पनि’ गीत सार्वजनिक भएको छ । शुक्रबार बेलुका पदम कुलुङको युटुब च्यानलमा गीत सार्वजनिक भएको हो । पदम साधना

योमरी पुन्ही संस्कृति जगाउँदै गोरखाका नेवार समुदाय

धान्यपूर्णिमाका दिन नेवार समुदायले मनाउने योमरी पुन्ही पर्व जगाउन गोरखाका नेवार समुदाय लागि परेका छन् । ओझेलमा पर्दै गएको सो पर्व र संस्कृतिको संरक्षण गर्न यसबर्षदेखि गोरखाका नेवार समुदाय जुटेका