| बुधबार, असार ९, २०८३

मनोरञ्जन

ड्युटी छाडे पृथ्वीनारायण शाहले

ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको सालिक छ । त्यसको सम्मुखमा ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिएको गोरखा संग्रहालय छ । संग्रहालको मुलगेटमा कालो दौरा सुरुवालमा

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार, आजदेखि ५० दिन बन्द रहने

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

कवि पोखरेलको ‘नियति’ विमोचन

कवि नारायणप्रसाद पोखरेलद्वारा लिखित ‘नियति’ नामक स्मृति काव्य सार्वजनिक भएको छ । शनिवार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उक्त काव्यको बिमोचन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले

वीरबल घले अभिनित आफ्नै कर्मलाई एवार्ड

गुरुङ चलचित्रका चर्चित अभिनेता वीरबल घले अभिनित ‘आफ्नै कर्म’ले एवार्ड जितेको छ । दोस्रो आदिवासी जनजाति संगीत तथा चलचित्र अवार्ड वितरण कार्यक्रममा आफ्नै कर्मलाई अवार्ड प्रदान गरिएको हो । क्वालालिटी

गोरखाका चार खेलाडी राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट

गोरखाका चार खेलाडीहरु राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट भएका छन् । लम्जुङ्गको बेसीशहरमा यही असार १८ र १९ गते सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगितामा बिजयी हुदैं उनीहरु राष्ट्रिय स्तरको प्रतियोगिताका

भीमलाल श्रेष्ठ निर्देशित मकैको विवाहलाई ‘बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड’

पत्रकार भीमलाल श्रेष्ठले निर्देशन गरेका मकैको विवाह नामक डकुमेन्ट्री फिल्मले यसबर्षको बेस्ट नेशनल डकुमेन्ट्री फिल्म एवार्ड जितेको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सो

मनकामनादेखि गोरखकालीसम्म रोटरियनहरुको पदयात्रा सुरु

रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले मनकामनादेखि गोरखकालीसम्म दुई दिने शान्ति पदयात्रा सुरु गरेका छन् । रोटरी क्लवको ११९ औँ स्थापना दिवसका अवसरमा क्लवले शुक्रबार बिहान साँढे ६ बजेदेखि यात्रा

आँबुखैरेनीमा तीनजना लागुऔषध कारोबारी पक्राउ

अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पछिल्लोपटक तीनजना कारोबारीलाई ठूलो परिमाणका लागुऔषधसहित पक्राउ गरेको छ । बर्षौदेखि लागुऔषध कारोबारको हबका रुपमा स्थापित हुदै गएको

जिल्ला भलिबल संघको प्रथम साधारण सभा

व्यवसायिक भलिबल खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर स्थापना भएको जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा जिल्ला

माघ १५ गतेबाट खोर्लाबेसीमा ‘ऐतिहासिक तातोपानी मेला’ हुने

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने आयोजना हुने भएको छ । प्रत्येक वर्षको माघ १५ गते हुने मेला यसबर्ष पनि