काम नगर्ने ठेकेदारलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढायो । ठेकेदारहरु पनि के कम, बिभिन्न कारणले काम गर्न नसकेको भन्ने तर्क गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन थाले । काम नगर्नेलाई कारबाही
उत्तरी गोरखा हुदै बिभिन्न वैध, अवैध जडिबुटीहरु राजधानी वा भारततिर निकासी हुने गरेका छन् । कतिपय बैध, अवैध जडिबुटीहरु तल्लो क्षेत्रहुदै उत्तरी गोरखा र तिब्बत जाने गरेका पनि छन् ।
गोरखाका जनप्रतिनिधिहरुले आफ्ना सेवाग्राहीलाई बिभिन्न मौलिक तरिकाले सेवा गरिरहेका छन् । कतिपय वडा अध्यक्षहरुले सेवाग्राहीलाई मिठाइ दिएर सेवा दिने गरेका छन् । कतिपय वडाअध्यक्षहरुले कम्प्यूटरको काम, फोटोकपिको निशुल्क सेवा गरेका
२०७२ बैशाख १२ गते भूकम्प गयो । सबैतिर क्षतबिक्षत भयो । विशेष गरी लाप्राक, केरौंजा जस्ता ठूला बस्ती भएका गाउँहरु पहिरोको जोखिममा परे । तत्काल स्थानान्तरण गर्न सरकारले आग्रह ग¥यो
पानीको बोत्तलभित्र पंक्षीको प्वाँख देखिएपछि छिमेकी जिल्ला तनहूँको आँबुखैरेनीबाट उत्पादित सञ्जिवनी र छिम्केश्वरी ब्राण्डका पानी गोरखा बजारमा बिक्रीमा रोक लगाइएको छ । क्षेत्रीय खाद्य सुरक्षा तथा गुण नियन्त्रण कार्यालय भैरहवाले

गोरखा नगरपालिकाभित्रको पर्यटन विकास गर्न गोरखा नगरपालिका कार्यालयले कसैलाई जिम्मा नदिई आफैले नेतृत्व लिने जनाउँदै आएको छ । आवश्यक कामको जिम्मेवारी बिभिन्न संघसंस्थालाई दिने तर पर्यटन सम्बन्धी समिति, उपसमिति बनाएर
दरौंदी नदीमा नदीजन्य निर्माण सामग्री उत्खननमा चेनवाला एक्साभेटर प्रयोग गरेको भन्दै बुधबार प्रहरीले एक्साभेटर चालकलाई पक्राउ गरेको छ । एक्साभेटर पनि नियन्त्रणमा लिएको छ । भालुस्वाँरामा ढुंगा, गिटी, बालुवा उत्खनन
चालु आर्थिक बर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी छ । यतिबेला पुँजीगत तर्फको बजेट कम्तीमा पनि ८० प्रतिशत खर्च भइसक्नु पर्ने हो । जेठसम्म सबै योजना सम्पन्न भएर असारमा
गोरखाको मुख्य समस्यामा अहिले विकास निर्माणको काम अलपत्र पर्ने ठेकेदारको गतिबिधि र नदीजन्य सामग्री दोहन गर्ने तस्करको गतिविधि देखिएको छ । यी दुवै समस्यालाई हालै मात्र गोरखामा आएका नयाँ प्रमुख
अब नदीजन्य सामग्री उत्खनन गर्ने अवधि करिब २० दिन मात्र बाँकी छ । यो अवधिमा प्रहरी प्रमुख एसपीले उत्खनन ठप्प पारेका छन् । विकासका पक्षधर(नाफाखोर)हरु यो कदमलाई विकास बिरोधीको आरोप