
चिप्लेढुङ्गा, ३ पुस (रासस) ः पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने
डिभिजन वन कार्यालय गोरखाले हिम्मतका साथ अतिक्रमित जग्गा फुकुवा गर्ने अभियान सञ्चालन गर्ने भएको छ । विशेष गरी गोरखा नगरपालिका अन्तर्गतको बाह्रकिलो बजार र अजीरकोट गाउँपालिकाको भच्चेक बजारको अतिक्रमित वन
गोरखाको सबैभन्दा ठुलो अस्पतालको रुपमा चिनिन्छ गोरखा अस्पताल । २०२९ सालदेखी सञ्चालनमा रहेको यो अस्पतालले विभीन्न कठिनाई पार गर्दै अहिले ५० शैयामा सञ्चालनमा छ । अस्पतालका सेवा प्रवाहका विषयमा बेलाबखत
स्थानीय सरकारले स्वात्तता पाएपछि मौलिक खालका बिभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । यस्तै क्रममा भीमसेन गाउँपालिको पृथक खालको अभियान सुरु गरेको छ, उज्यालो भीमसेन अभियान । अभियान अन्तर्गत गाउँपालिकाभित्रका
सरकारको स्वास्थ्य नीतिअनुसार हरेक स्वास्थ्य चौकीमा अनिवार्य रुपमा बर्थिङ सेन्टर हुनुपर्छ । तर गोरखाका २० स्वास्थ्य चौकीमा अहिलेसम्म बर्थिङ सेन्टर सञ्चालन हुन सकेका छैनन् । अर्थात ती स्वास्थ्य चौकी पुग्ने

दाङ, २५ मङ्सिर (रासस) : तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो
गाउँगाउँमा सिँहदरबार भन्ने नाराले लक्षित गरे अनुसार गाउँ गाउँका सरकार भनेका जनप्रतिनिधि हुन् । त्यसैले बिभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ नयाँ काम गर्न थालेका छन् । गण्डकी गाउँपालिकाले सुत्केरीलाई ४२००

बैतडी, २४ मङ्सिर (रासस) ः फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५
गण्डकी प्रदेश सरकारले गोरखाको भौतिक पुर्वधार विकासका लागि मात्रै यो बर्ष रु ५० करोड भन्दा बढिका योजना कार्यान्वयन गर्दैछ । संघीयता कार्यान्वयनमा आएसँगै जिल्लाले विकास निर्माणका लागि प्रदेश सरकारबाट बजेट
लोकप्रिय नाराका साथ दसौं गोरखा महोत्सवको भव्य तयारी भइरहेको छ । पुस पाँचदेखि १४ गतेसम्म १० दिनसम्म चल्ने मेलाको तयारी करिब करिब अन्तिम अन्तिम हुदैछ । महोत्सवको तयारीका लागि आयोजक