२०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गयो । गोरखालाई केन्द्र बनाएर गएको भूकम्पका कारण चारसय ७२ जनाको मृत्यू, ६८ हजार नीजि आबास ध्वस्त भए । चारसय ४४ वटा विद्यालय, तीनसय
आँबुखैरेनीदेखि गोरखाबजारसम्मको २४ किलोमिटर सडकको चौडा बढाउने काम धमाधम भइरहेको छ । अहिले गोरखा बजारको हरमटारीसम्म काम हुन थालेको छ । अत्यन्त जीर्ण भएको सो सडकको दुवै छेउ कालोपत्रे भएपछि
गोरखामा कहिले सूचना जारी गरेर, कहिले सूचनै नगरी विद्युत अवरुद्ध हुने क्रम बढेको छ । सूचना दिएर विद्युत अबरुद्ध हुँदा ग्राहकको खासै गुनासो रहन्न । प्रशारण लाइन सुदृढ गर्न ग्राहकले
सबै क्षेत्रमा सबै व्यबसायी असल पनि हुदैनन्, सबैजना खराब पनि हुदैनन्, तर सबै क्षेत्रमा कतिपय व्यवसायी यस्ता हुन्छन्, जसको गतिविधिले सो व्यवसाय नै प्रदुषित पनि बन्न सक्छ । यो कुनै
सिण्डिकेटका बिभिन्न रुपहरु हुन्छन् । सेवालाई व्यबस्थित बनाउने भन्दै समिति बन्ने, समितिले माताहतका व्यबसायीलाई प्रतिष्पर्धा गर्न नदिई आलोपालो गर्नु एक खालको सिण्डिकेट हो । सिण्डिकेटले सेवामा गुणस्तरीयता भन्दा पनि आलोपालो
स्थानीय चुनावमा होओस् वा प्रदेश वा संघीय चुनावमा सबै उम्मेद्वारहरुले बिभिन्न खालका आश्वासन बाँडे । आफूले जितेमा कार्यान्वयन गर्न सक्ने आश्वास पनि बाँडे, गर्न नसक्ने उँडन्ते आश्वास पनि बाँडे ।
मङ्गलबार गोरखा नगरपालिकाको वडा नं. ५ ले ज्येष्ठ नागरिक अभिनन्दन कार्यक्रमको आयोजना ग¥यो । दुईसय जना ज्येष्ठ नागरिक सम्मान गर्ने प्रक्षेपण गरिए पनि करिब एकसय ५० जना ज्येष्ठ नागरिक उपस्थित
संघीयतामा सकस देखाएर संघीयताप्रति नकारात्मक धारणा पैदा गराउने षड्यन्त्र हुन थालेको बारे यदाकदा चर्चा हुन थालेको छ । गाउँपालिकाको केन्द्र अपायकमा राखेर सेवाग्राहीलाई दुख दिएर वा गाउँपालिकाको केन्द्रको बिषयमा विवाद
गोरखा क्षेत्र नम्बर २ को ख प्रदेशबाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले शुक्रबा प्रदेश ४ को सांसद बैठकमा जिल्लाको पाँचखुवा देउरालीमा रहेको तामाखानी उत्खनन् गर्न प्रस्ताव पेश गरे । उनले गत
केही दिनअघि महिला सम्बन्धी एक कार्यक्रममा महिलाहरु एक अत्यन्तै महत्वपूर्ण बिषय उठान गरेका छन् । त्यसलाई जिसस, नगरपालिका र गाउँपालिकाले निकै गम्भीरतापूर्वक लिनु पर्छ । महिला पुरुष समानताको नारा लागिरहेका