बिसौनीमोडमा रहेको अव्यवस्थित टहरा हटाउन नगरपालिका कार्यालयले पत्राचार गरेको महिनौं होइन, बर्षौ भइसक्यो । स्थानीय तहमा जनप्रतिनिधि आउनुअघिदेखि नै नगरपालिका कार्यालयले पहल गरेको थियो, तर जनप्रतिनिधि आएको यत्तिका भइसक्दा पनि
गोरखा बजारमा खानेपानी वितरण गरिरहेको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले कार्यप्रारम्भ गर्नुअघि विश्व स्वास्थ्य संगठनको मापदण्डको पानी चौबीसैघण्टा उपलब्ध गराउने जनाएको थियो । आयोजना सम्पन्न भएको लामो समय भइसकेको अद्यपि
गोरखाको एक मात्र सरकारी र एक मात्र जेठो क्याम्पसको रुपमा रहेको गोरखा क्याम्पस जिल्लाको नै प्रतिष्ठा हो । आसपासका जिल्लाहरुमा समेत क्याम्पस नहुँदा यहाँ मात्र रहेको सो क्याम्पसमा लम्जुङ, तनहूँ,
२०७२ सालको भूकम्पबाट क्षति भएका सम्पूर्णको पुनर्निर्माण पाँचबर्षभित्र सम्पन्न गर्ने सरकारले घोषणा गरेको थियो । तीनबर्षभित्र नीजि आवास पुनर्निर्माण सक्ने र पाँचबर्षभित्र अन्य सम्पदाहरुको समेत पुनर्निर्माण सक्ने लक्ष्य हो तर
गोरखाको पर्यटनको झण्डै ७५ प्रतिशत हिस्सा मनास्लु क्षेत्रले ओगटेको छ । यहाँ आंशिक रुपमा देशी र अत्याधिक रुपमा विदेशी पर्यटक आउने गर्छन् । बार्षिक करिब सातहजार विदेशी पर्यटक यस क्षेत्रमा
बिगत दुई÷तीनबर्षदेखि जिल्लाभरि बाँदर आतंक ठूलै समस्याको रुपमा देखा परेको छ । खेतबारी बाँझो बस्न थालेपछि पहिले भन्दा अहिले जंगल र झाडी बढेको छ । जसले गर्दा गाउँको नजिकैसम्म जंगल
खेतीयोग्य जग्गा जमीनको संरक्षण गर्न, खेतीबालीको प्रवद्र्धन गर्न २०७४ साउन २४ को मन्त्री परिषदको निर्णयले जग्गा प्लटिङ रोक्न देशभर सर्कुलर गर्यो । मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्ने गरी जनप्रतिनिधि आएपछिको
भूकम्पसंगै सर्दी भीर पहिरियो । पहिरोले भीरको बाटो पनि गण्डकीमा पु¥यायो । त्यसपछि चुम्चेत र छेकम्पारका बासिन्दा भीरमा डोरी टाँगेर त्यही डोरीमा झुण्डिएर आवतजावत गर्न थाले । यसबारेमा समाचार प्रकाशन,
जिल्लाका अधिकांश ग्रामीण सडकहरु कच्ची छन् । केही सडक त हालसालै गाउँपालिका र नगरपालिकाले पनि खनेका छन् । तर बजेट सक्ने ध्येयले मात्रै कतिपय सडक बर्षायामको मुखमै पनि खनियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिकबर्ष गोरखाका बिभिन्न कार्यालयका एकअर्ब ३९ करोड रुपियाँ फ्रिज भयो । चालु खर्च करिब सतप्रतिशत खर्च हुने गरेको छ भने पुँजीगत तथा विकासतर्फको