
धार्चे ३ मा आयोजित ऐतिहासिक तातोपानी मेला शुक्रबार समापन गरिएको छ । गत माघ १५ गतेबाट सुरु भएको मेला पाँचदिनपछि शुक्रबार सम्पन्न भएको हो । मेलामा आयोजित महिला तथा पुरुष

बिहिवारबाट काठमाडौँमा सुरु भएको तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका चार जना खेलाडी सहभागी भएका छन् । गण्डकी प्रदेशबाट छनोट भएर उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन्

धार्चे ३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको मंगलबार विधिवत उद्घाटन गरिएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रद्वारा आयोजित मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले

धार्चे ३ खोर्लाबेशीमा माघ १५(आज)देखि सुरु हुने ऐतिहासिक तातोपानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । १५ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने १६ गते गर्ने परम्परा अनुसार मेला

दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपाले टस विजेर पहिले ब्याटिङ गर्ने निर्णय

आउँदो फागुन ६ गतेबाट हुन लागेको गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजक हरमटारी क्लबले सो कुरा जानकारी

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका

धार्चे गाँउपालिका–५ सिङ्लामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि लाप्राक समाज युथ क्लबले जितेको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा भएको प्रतियोगितामा आरुघाट गाँउपालिका मान्बुको

पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङमा ‘प्रथम खोप्लाङ कप २०८०’ हुने भएको छ । खोप्लाङ एफसी क्लबको आयोजनामा ‘फुटबलको प्रतिनिधित्व र युवा फुटबलको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ माघ २९

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा सम्पन्न भएको ‘१५ औं जराङ कप २०८०’को उपाधि आरएफसीले जितेको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखि सुरु भएको