| बिहिबार, अशोज १४, २०८३

खेलकुद

उमेर हद नाघेको खेलाडी सहभागी गराएको भन्दै गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

गोरखा सदरमुकाममा सम्पन्न भएको ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी परेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समू विरुद्ध उजुरी दिएको

रनिङ शिल्ड विजेतालार्य अनेरास्ववियूद्वारा बधाइ

११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाले बधाई कार्यक्रम सम्पन्न गरेको छ । हिजो सम्पन्न भएको

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोकको पोल्टामा

मेलिना बराम : ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोक गाउँपालिकाले हात पारेको छ । प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा १६ पदक हात पार्दै

तारामाविले जित्यो गोरखा नगरपालिकास्तरीय रनिङशिल्ड प्रतियोगिताको उपाधि

गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नं. १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न

शहिदलखन गाउँपालिकाको रनिङशिल्ड उपाधि रामेश्वरी माविलाई

शहिदलखन गाउँपालिकाको राष्ट्रपनि रनिङ शिल्डको उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको गाउँपालिकास्तरीय प्रथम सहिद लखन थापा मगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ८ स्थित

गोरखा नगरपालिकामा चौथौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखा नगरपालिकाको वडा नं १० को छेपेटारस्थित खेलमैदानमा नगरपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा विभिन्न झाँकी बाजागाजासहित

चुमनुब्रीको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविलाई

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविले जितेको छ । गाउँपालिकाको वडा नं ३ बुद्ध माविमा सम्पन्न भएको प्रतियोगितामा ल्हो माविले उपाधि जितेको हो । ल्हो

यु–१३ फुटवल प्रतियोगितामा पाँच खेल सम्पन्न

गोरखा नगरपालिका–९ दलभन्ज्याङमा जारी यु–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार पाँच खेल सम्पन्न भएका छन् । लक्ष्मी सामुदायिक शिक्षा सदन र रत्नराज्य मावि बीच भएको पहिलो खेलमा २–०

सिरानचोकमा भएको राष्ट्रपति रनिङशिल्डको उपाधि संसारी महेन्द्र माविलाई

सिरानचोक गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि संसारी महेन्द्र माविले जितेको छ । बिहिबार सम्पन्न भएको प्रतियोगितामा उक्त बिद्यालयले ८ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ११

सिरानचोकमा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सिरानचोक गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बडहरे रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा