| बुधबार, अशोज १३, २०८३

खेलकुद

धार्चेमा भएको मावि स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवीलाई

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा भएको माध्यमिक विद्यालय स्तरीय शिक्षक भलिवल प्रतियोगिताको उपाधि मणिकामदेवि माविले जितेको छ । मणिकामदेवी माविको ६३ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको

दोस्रो वडा कपको उपाधी छेवेटार टोल विकासलाई

गोरखा नगरपालिका वडा नम्वर १० मा भएको दोस्रो वडा कप फुटवल प्रतियोगिताको उपाधी छेवेटार बजार टोल विकास संस्थाले जितेको छ । सोमवार छेवेटारस्थित खेलमैदानमा भएको फाइनल खेलमा समिचौर टोल विकास

आठौ गोर्खाली रनिङ कपमा सोमवार तीन खेल सम्पन्न

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको दोस्रो दिन सोमवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेल नेपाली सेनाको रिपुमर्दन गण गोरखा र भिमसेन तारा

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको पहिलो खेलमा दौतरी क्लब बिजयी

जिल्लामा मिस्टर बि आठौँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता शुरु भएको छ । हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन आइतवार एक खेल मात्र भएको छ । दौतरी युवा क्लब

जनज्योति मावि चिप्लेटीको हिरक जयन्ती सम्पन्न

जनज्योति मावि चिप्लेटीको हिरक महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सिरानचोक गाउँपालिका ८ स्थित जनज्योति माध्यमिक विद्यालय स्थापनाको ६० औँ बर्ष पूरा भएको उपलक्ष्यमा आयोजित हिरक जयन्ती समारोहको

मिस्टर बि आठौँ गोर्खाली रनिङ कप आजदेखि

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कप फुलबल प्रतियोगिताको आठौ संस्करण आजदेखि सुरु हुदैछ । हरमटारी खेलमैदानमा हुने प्रतियोगिताका सबै तयारी पुरा भइसकेको आयोजक हरमटारी क्लबले जनाएको छ । यस

प्रथम सहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो

प्रथम सहिद लखन थापा मगरको १४७ औँ स्मृति दिवस सहिद लखन गाउँपालिकाले विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा पालिकामा प्रथम अन्तर वडा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ

उत्तरी गोरखाको धार्चेमा मावि स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

उत्तरी गोरखाको धार्चे गाउँपालिकामा माध्यमिक तह स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । लाप्राकको मणिकामदेवी माविको आयोजनामा फागुन ४ गतेबाट प्रतियोगिता हुन लागेको हो । विद्यालयको ६३ औं वार्षिक

सहिदलखन वडा नं ८ लाई भण्डारीद्धारा खेलकुद सामग्री सहयोग

मदन लोहनी : शहिदलखन गाउँपालिकामा हुन लागेको अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि वडा नं ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नं ८ का निवासी हाल अमेरिकामा

जिल्ला भलिबल संघको प्रथम साधारण सभा

व्यवसायिक भलिबल खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर स्थापना भएको जिल्ला भलिबल संघ, गोरखाको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष कृष्ण गुरुङको अध्यक्षता तथा जिल्ला