
पालुङटार नगरपालिका–९ सेराको गैरीचौर खेल मैदानमा वैशाख १ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । न्यु ट्रयाक एण्ड सेराली युवा क्लवले नयाँबर्ष तथा चैतेदशैको उपलक्ष्यमा वैशाख १ गतेदेखि ४ गतेसम्म

जिल्ला सदरमुकाममा भएको पाँचौ महिला खुल्ला दौड प्रतियोगितामा एलिना नेपाली पहिलो भएकी छन् ।निर्धारित २.८ किलोमिटरको दुरी १२ मिनेट ७ सेकेन्डमा पार गर्दै उनले पहिलो स्थान हासिल गरेकी हुन् ।

नवौँ ओसन कपको उपाधी द ओल्ड क्यापिटल माविले हात पारेको छ । लक्ष्मी सामुदायिक शिक्षा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै द ओल्ड क्यापिटल उपाधि जित्न सफल भएको हो ।

गोरखामा प्रथम अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ गोरखाको आयोजनामा आउँदो चैत्र २७ गतेबाट प्रतियोगिता हुन लागेको हो । आइतवार पत्रकार सम्मेलन

रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकालीसम्मको दुई दिने शान्ति पदयात्रा सम्पन्न भएको छ । शुक्रवार बिहान मनकामना मन्दिर परिसरबाट शुरु भएको यात्रा शनिवार गोरखा दरवार पुगेर सम्पन्न भएको

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । शनिवार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको

हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको आज शनिवार फाइनल खेल हुदैछ । दिउँसो एक बजे हुने फाइनल खेलमा चाइनिजधारा फेमिली र आयोजक हरमटारी क्लब भिड्ने

हरमटारी खेलकुद मैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपमा क्वाटर फाइनलको सबै खेल सम्पन्न भएको छ । क्वाटर फाइनलअन्तरगत बिहिबार दुई खेल सम्पन्न भएका थिए । पहिलो खेल चाइनिजधारा

जिल्लाको हरमटारी खेलकुद मैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपमा बुधबारदेखी क्वाटर फाइनल खेल सुरु भएको छ । क्वाटर फाइनल अन्तरगत हिजो दुई खेल सम्पन्न भएका छन् । पहिलो

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी मिस्टर बि आठौँँ गोर्खाली रनिङ कपको तेस्रोे दिन मंगलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेल आरुमेल मुस्लिम युवा क्लब र याङ्कोट युवा क्लब