| बुधबार, असार ९, २०८३

समाज

एउटै सिजनमा लाप्राकका १३ जनाद्वारा सगरमाथा आरोहण, गोरखाका २७ जनाले चढे सगरमाथा

आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका ४ लाप्राकका १३ जना ले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही

मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइयो

मानव अधिकार तथा शान्ति समाजको ३० औं स्थापना दिवस मनाइएको छ । समाजले मंगलबार विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । समाजका अध्यक्ष शरदबाबु श्रेष्ठको अध्यक्षतामा स्थापना दिवस

धार्चे गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चितता घोषणा

धार्चे गाउँपालिकालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा एक समारोह बीच पालिकाभर खोप बाट बञ्चित बालबालिका कोही पनि नभएको भनी प्रमाणिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष

दुर्गम भेगका बासिन्दालाई सडक, पुल लगायतका पूर्वाधार सुविधा देऊ

उत्तरी गोरखाको चमनबी गाउँपालिका यातायात सेवाबाट वञ्चित छ । जिल्लाका १० वटै पालिका सडक सञ्जालमा जोडिए पनि चमनब्री सडक सञ्जालबाट टाढा रहेको छ । धार्चेको छेवैमा अवस्थित चमनब्रीको केन्द्र सिर्दिबाससम्म

गोरखामा रास्वपाको सबै पालिकास्तरीय अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्ममा जिल्लाका सबै पालिकाहरुमा ११ सदस्ययी कार्यसमिति गठन भैसकेको रास्वपा गोरखाका सभापति सुवर्ण रोकायाले बताए ।चुुमनुब्री गाउँपालिकाको भेलाले

बालमैत्री नगर बन्न विभिन्न चरण पूरा गर्दै पालुङ्टार

२०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीका साथ पालुङटार नगरपालिकाले विभिन्न चरणका कार्यक्रमहरु अघि बढाएको छ । सबै वडाहरुमा बालसञ्जाल, बालक्लव गठन गरिसकेको नगरपालिकाले अहिले सबै वडाहरुमा सरोकारवालाहरुको अभिमुखीकरण सम्पन्न

लायन्स क्लवद्वारा २० पाउण्ड रगत संकलन

लायन्स क्लव अफ गोरखाले २० पाउण्ड रगत संकलन गरेको छ । क्लवद्वारा आइतबार सञ्चालित रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका थिए । २० जना दाताबाट २० पाउण्ड रगत संकलन

गाउँको स्वास्थ्य संस्था टिकाइराख्न सबैको योगदान जरुरी

गोरखाको एक ग्रामीण भेग बारपाक सुलिकोटको हुँडीखोलामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । हरेक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने भन्ने सरकारको अवधारणा अनुसार बार पाक सुलिकोट ४ को हुँडीखोलामा

आठ वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दा काठेपुलकै भर

उत्तरी गोरखाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम बिगत ८ बर्षदेखि अलपत्र छ । आर्थिक बर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भएको चुमनुब्री १ क्योङ्मा र साम्दो जोड्ने पुल निर्माणको काम

पालुङटारमा महिलाहरुलाई अटो चालक तालिम

जिल्लाको पालुङटार नगरपालिकाले महिलाहरुका लागि अटो चालक तालिम संचालनमा ल्याएको छ । महिला सशक्तिकरणको लागि महिला सञ्जालको मागमा आधारित सीप विकास कार्यक्रमअन्तरगत तालिम संचालन गरेको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन्