
बेनिघाट–आरुघाट–लार्के सडकको सोती–माछाखोला खण्ड अवरुद्ध भएको छ । अबिरल बर्षापछि सो खण्डको लिदिङस्थित सडक पहिरो गएकाले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । सो

गोरखामा विगतका बर्षहरुमा भन्दा गत आर्थिक बर्ष दुर्घटनाको संख्यामा वृद्धि भएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकअनुसार राजस्व भने विगतको बर्षमा भन्दा कम संकलन भएको छ ।

घ्याम्पेशाल–ताकुकोट सडक विगत पाँच दिनदेखि अवरुद्ध छ । गत बिहिबार राती सडक भासिएपछि यातायात अवरुद्ध भएको वडाअध्यक्ष शरण गुरुङले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढाप

गोरखाका प्रतिष्ठित सामाजिक व्यक्तित्व तथा व्यवसायी धिरजबहादुर मास्केको निधन भएको छ । विगत एक महिनादेखि विरामी भएर थला परेका मास्केको ८६ बर्षको उमेरमा सोमबार दिउसो चार बजे मृत्यू भएको उनका

चुमनुब्री गाउँपालिका वडा नं ७ को घो’देखि छेकम्पारसम्म खच्चड हिडाउन रोक लगाइएको छ । घो’देखि छेकम्पारसम्मको चौरीखर्क क्षेत्रमा सोमबारदेखि आउँदो शनिबारसम्म खच्चड हिडाउन रोक लगाइएको हो । चौरीखर्क खण्डमा पैदल

नेपाल स्वतन्त्र यातायात मजदुर संघ गोरखा जिल्ला कमिटीले सवारी तथा यातायात ऐन, २०८३ सम्बन्धी संशोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार पूर्वाधार विकास

नेपालका सार्वजनिक योजनाहरूको एउटा तितो यथार्थ छ—कागजी प्रक्रियामै अल्झिएर समय घर्कनु, उपभोक्ता समिति गठन नहुँदै योजना तुहिनु, वा सम्झौता भएर पनि काम सुरु नै नभई आयोजनाहरू ‘क्रोनिक’ बन्नु । कतिपय

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङले तेह्रकिलोका एक समुहलाई एउटा आश्वासन दिए, ‘तेह्रकिलो बजारबाट बाह्रकिलोसम्मको सडकलाई वान–वे बनाउने’ । ‘तेह्रकिलोबाट जान्छन् मात्र, मुनिबाट आउँछन् मात्र । म ट्राफिक राख्दिहाल्छु । चिट

चालु आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्व घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ४८.७९ प्रतिशतले राजश्व घटेको हो । गत आर्थिक वर्ष कार्यालयले ५५

सम्भव नेपालले आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई विभिन्न सहयोगी सामग्री हस्तान्तरण गरेको छ । गाउँबस्तीका महिला समूहहरूको संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामुदायिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले प्रेम