
नेपालका सार्वजनिक योजनाहरूको एउटा तितो यथार्थ छ—कागजी प्रक्रियामै अल्झिएर समय घर्कनु, उपभोक्ता समिति गठन नहुँदै योजना तुहिनु, वा सम्झौता भएर पनि काम सुरु नै नभई आयोजनाहरू ‘क्रोनिक’ बन्नु । कतिपय

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङले तेह्रकिलोका एक समुहलाई एउटा आश्वासन दिए, ‘तेह्रकिलो बजारबाट बाह्रकिलोसम्मको सडकलाई वान–वे बनाउने’ । ‘तेह्रकिलोबाट जान्छन् मात्र, मुनिबाट आउँछन् मात्र । म ट्राफिक राख्दिहाल्छु । चिट

चालु आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्व घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८२/०८३ मा ४८.७९ प्रतिशतले राजश्व घटेको हो । गत आर्थिक वर्ष कार्यालयले ५५

सम्भव नेपालले आरुघाट गाउँपालिकाका २९ वटा महिला समूहलाई विभिन्न सहयोगी सामग्री हस्तान्तरण गरेको छ । गाउँबस्तीका महिला समूहहरूको संस्थागत क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण र सामुदायिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले प्रेम

गोरखामा करेण्ट लागेर बाख्रा गोठालो गएकी एक महिला र पाँचवटा बाख्राको मृत्यू भएको छ । जिल्लाको आरुघाट गाउँपालिका २ माथिल्लो कटुञ्जे निवासी ६५ बर्षकी धनकुमारी गुरुङको आइतबार साडे तीनबजे करेण्ट

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नो कार्यसम्पादन सहज बनाउन नगरप्रहरी राख्न पाउने अधिकार दिएको छ । यसै अधिकारको प्रयोग गर्दै गोरखा जिल्लामै पहिलोपटक भीमसेनथापा गाउँपालिकाले नगरप्रहरीको अभ्यास सुरु गरेको

देशका विभिन्न पालिका र वडाहरुमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज भएका कैयौँ घटनाहरु छन् । कैयौँ योजनाहरु विभिन्न कारणले उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन् भने

गोरखा क्षेत्र नं १ का सांसद एवं गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीलाई ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । गोरखास्थित सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्मका

दरौँदीले बगाएर बेपत्ता भएका अजिरकोटका एक मलामी तीनदिनसम्म भेटिएका छैनन । बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका अजिरकोट ४ झ्यावाँका ४० बर्षीय सम्शेर नेपाली अहिलेसम्म फेला नपरेका हुन् ।

गोरखा नगरपालिका –३ नारेश्वरस्थित बिन्धवासिनी मावि परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ गोरखाको आयोजनामा लायन्स वृक्षारोपण कार्यक्रम अन्तरगत शनिबार विद्यालय परिसरमा फलफूलका विरुवा रोपिएको हो । विभिन्न फलफूलका