| आइतवार, साउन २३, २०८३

समाज

तिब्बती नाका खुल्यो, तर स्थानीयलाई खासै राहत भएन

उत्तरी गोरखा र तिब्बत बीचको रुइला एवं ङुइला नाका दुई साताअघि खुल्यो । नाका खुल्ने वित्तिकै सीमा क्षेत्रबासीहरु यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए ।यसपटक

निवृत्त शिक्षक समाजद्वारा चारजना गुरु सम्मान

निवृत्त शिक्षक समाज गोरखाद्वारा चार जना गुरुलाई सम्मान गरिएको छ । गुरु पुर्णिमाको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा शिक्षा क्षेत्रमा दीर्घ सेवा गरेर निवृत्त भएका चार जना शिक्षकहरुलाई सम्मान गरिएको

चेपाङको चिउरी संरक्षणको खाँचो

गोरखाको गण्डकी गाउँपालिका सहित आसपासका रैथाने चेपाङ समुदायका लागि चिउरी केवल एउटा वनस्पति मात्र होइन । यो उनीहरूको जीवन पद्धति, संस्कृति र जीविकोपार्जनको मुख्य आधार हो । बहुउपयोगी भएकै कारण

५० बर्ष अघिको हाम्रो मुग्लिन बासको कथा

महेश्वर श्रेष्ठ चिनियाँ सहयोगमा बनेको नौबिसे(पोखरा पृथ्वीराजमार्ग सम्पूर्ण निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण नगरिसकेको भए तापनि २०२९ सालतिर सार्वजनिक यातायात सेवा सुरु भैसकेको थियो । सोही वर्षको फागुन महिनामा

गोरखा अस्पतालको ओपिडी सेवा बन्द, सर्वसाधारण बिरामी मर्कामा

चिकित्सकहरुले आव्हान गरेको अस्पतालहरुको ओपीडी सेवा बन्दले गर्दा सर्वसाधारण बिरामी उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी मंगलबार टिकट नपाएर अलपत्र परेका

पुङ्गेन गुम्बामा १२ बर्षमा लाग्ने एक महिने मेला

घोँडा बर्गको छैठौँ महिनामा पुंगेन गुम्बामा पूजाआजा गरेमा कैलास मानसरोवरमा पूजा गरे सरह हुन्छ भन्ने विश्वासअनुसार यतिबेला उत्तरी गोरखाको पुंगेन गुम्बामा एक महिने विशेष पूजा तथा मेला लागेको छ ।

कुपोषण घट्नु निकै सुखद समाचार

गोरखाका बालबालिकामा कुपोषण हुने दर पछिल्ला बर्षहरुमा घट्दै गएको छ । तीनबर्षअघि जिल्लामा ८३ जना कुपोषित बालबालिका रहेकामा अहिले जम्मा २९ जनामा मात्र कुपोषणको समस्या रहेको छ । अबको लक्ष्य

चेपाङ समुदायमा चिउरीको सिजन

बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई ‘दुहुनु भैँसी’को संज्ञा दिने गर्छन् । त्यसैले माइतीले चेलीलाई बिबाहमा चिउरीको रुख दाइजो दिने अनौठो परम्परा रहेको हो । अहिले चेपाङ समुदायमा त्यही महत्वपूर्ण

गुम्दामा भदौ १ देखि ५ गतेसम्म आलु मेला हुने

आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आगामि भदौ

लहडका निर्देशनले घटाउँछ पदीय मर्यादा

राज्यको शक्ति र पदमा पुगेका व्यक्तिहरूले दिने एउटा सानो निर्देशनले पनि समाज र नागरिकको दैनिक जीवनमा ठूलो प्रभाव पार्छ । त्यसैले, उच्च ओहोदामा रहेका अधिकारीहरूका अभिव्यक्ति, निर्णय र निर्देशनहरू सधैँ