| मङ्लबार, कार्तिक २४, २०८३

समाज

देवलबासीलाई यथासीघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरौँ

चुमनुब्री ३ को देवल गाउँ बिगत लामो समयदेखि पहिरोको उच्च जोखिममा छ । २३ बर्षदेखिको पहिरोले देवलभन्दा तलका नुसिला, लोक्पा र ल्याक्सी गाउँ बगाइसकेको छ । अहिले देवलको पनि धेरै

ट्राफिक प्रहरीको राजश्व संकलन दर बर्सेनि बढ्दो, १० महिनामा ६६ लाख रुपैयाँ संकलन

प्रतीक्षा आले मगर । ट्राफिक प्रहरीहरुको राजश्व संकलन वर्षेनी बढ्दो क्रममा छ । कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ३० हजार रुपैँया राजश्व संकलन गरेको थियो । गत

बैदेशिक रोजगार ठगी आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

बैदेशिक रोजगारमा कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–९ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने ३३ बर्षीय रामेश्वर काप्री

छेवेटारमा पञ्चेबाजा बजाउने तालिम संचालन

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा पञ्चेबाजा बजाउने तालिम संचालन गरिएको छ । वडा कार्यालयको आयोजनामा गत मंगलवारदेखि तालिम शुरु भएको हो । चार वटा समूह बनाएर तालिम संचालन

गोनपामा स्थानीय पथ प्रदर्शक तालिम शुरु

गोरखा नगरवासीलाई लक्षित गरी जिल्ला सदरमुकाममा स्थानीय पथ प्रदर्शक तालिम शुरु भएको छ । गोरखा नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ललितपुरको सह लगानीमा वुधवारबाट तालिम शुरु भएको

गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण

गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । वडाको २०८०/०८१ को कृषि सामग्री वितरण कार्यक्रम अन्तरगत १२ जनालाई सामग्री वितरण गरिएको वडाध्यक्ष डिल बहादुर थापाले

कोखेआहालेको पहिरो रोकिने सपना साकार बनोस

सडक निर्माण गरेकै सालदेखि कोखेआहाले बजारभन्दा केही पर जुगेपानीको पहिरो जाँदा आवतजावतमा सकस हुन थालेको हो । बर्षेनी लाखौँ खर्चेर टालटुल गर्नुपथ्यो, तर निरन्तर पहिरो जाँदा ठूलो भूक्षयसमेत भइरहन्थ्यो ।

गोनपाको फुटपाथ योजनामा सडक डिभिजनको सहकार्य

गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काममा सडक डिभिजन दमौलीले सहकार्य गर्ने भएको छ । गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने

गोरखाली आँटिला चेलीहरु

गोरखाकी पूर्णिमा श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६ः४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिडिशन कम्पनीबाट

पालुङटारमा मकै तथा लहरे बालीमा रोग देखा पर्न थाले

पालुङटारमा लगाइएका मकै तथा लहरे बालीहरुमा रोग देखा परेको छ । आइतवार भएको बाली उपचार शिविरमा भएको परिक्षणमा मकै बालीमा अमेरिकन फौजी किरा, मकैमा गबारो र लहरे बालीमा लाही र