| मङ्लबार, कार्तिक २४, २०८३

समाज

गोरखा दरबारमा सेतो पुतलीको बिगबिगी, शापुको त्रास

सेतो पुतली अत्याधिक थुप्रिएपछि गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमा आउने तिर्थालु भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण (शापु)को त्रास बढेको छ। मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेको गोरखा

लायन्स क्लब अफ गोरखादरबारको नयाँ कार्यसमिति : अध्यक्षमा अधिकारी

लायन्स क्लब अफ गोरखा दरबारको वर्ष २०२४ / २५ का लागि नयाँ कार्यसमिति चयन भएको छ । केही दिनअघि सम्पन्न लायन अधिवेशनले यसअघिका प्रथम उपाध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति

जुत्ता चप्पल बनाउँदै बेच्दै जनप्रतिनिधि, भन्छिन : श्रम र सिपले आत्मानिर्भर बनाउँछ

प्रतिक्षा आले : चुनाव जितेर जनप्रतिनिधि भएकालाई राज्यले पनि वारियता क्रममा चुलीस्थान दिएको छ । जनताबाट अनुमोदित, राज्यद्वारा पहिचानप्राप्त भएपछि उनीहरुको रापताप कति बढ्छ भन्ने गाउँठाउँमा सबैले महशुस गरेकै कुरा

मनास्लु आरोहण दिवस : वैकल्पिक पर्यटन पदमार्ग निर्माणको माग

मनास्लु क्षेत्रमा धमाधम मोटरबाटो निर्माण हुन थालेकाले अब बैकल्पिक पर्यटन पदमार्गको खोजी गर्नुपर्नेमा जोड दिइएको छ । बिहिबार चुमनुब्री ३ फिलिममा आयोजित ६८ औँ मनास्लु आरोहण दिवस समारोहमा बोल्दै त्यस

ट्राफिक सप्ताहको तेस्रो दिन यात्रु प्रशिक्षण र आरक्षण सिट अनुगमन

टूाफिक सप्ताह अन्तरगतको तेस्रो दिन बिहिबार जिल्लाभरका ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखा र दश वटा स्थानीय तहहरुको अस्थायी टूाफिक प्रहरी पोष्टहरुले छत

वेयुल किमोलुङ सेराङ : सत्यम् शिवम् सुन्दरम्

आँखाभरि हिमश्रृङ्खला, छाँगा, छहरा र गुराँसे वन, श्रवणभरि घोरल, झारल, नाउर, डाँफे र मुनाल क्रिडाको गुञ्जन, मनभरि सत्यम्, शिवम् सुन्दरम् यो हो, सेराङको स्मरण । जहाँ कायिक, वाचिक, मानसिक हिंसा

पाँचबर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेका शाह पुर्पक्षका लागि थुनामा

ड्यू र फ्रुटीको प्रलोभनमा पाँच बर्षकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुषलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्द आदेश दिएको छ । भारतको मोतिहारी जिल्ला बिहार गोविनगंज घर

ट्राफिक सप्ताहको दोस्रो दिन : जेव्राक्रस निर्माणदेखि प्रशिक्षणसम्म

ट्राफिक सप्ताहको दोस्रो दिन बुधबार जिल्लाभर ९० बढी स्वयंमसेवक परिचालन गरी प्रशिक्षण गराइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा र दश वटा स्थानीय तहहरुको अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले ९० बढी

मनास्लु क्षेत्रमा पहिलो पटक हिमचितुवाको गणना

मनास्लु क्षेत्रमा १५ वटा हिमचितुवा रहेको पाइएको छ । बिगत तीन बर्षदेखि गरेको गणनाबाट सानो ठूलो गरी १५ वटा हिमचितुवा रहेको खुलेको हो । ग्लोवल चेन्ज रिसर्च इन्स्टिच्यूट अफ चेक

मनास्लु आरोहण दिवसको अवसरमा पर्यटक सम्मान

बिहिबार बिहान मनास्लु क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई चुमनुब्री गाउँपालिकाले स्वागत र सम्मान गरेको छ । ६८ औँ मनास्लु आरोहण दिवसको अवसरमा आयोजित मनास्लु उत्सवको कार्यक्रम अनुसार सो क्षेत्रमा प्रवेश गर्ने